नेपाल विद्युत प्राधिकरणका कार्यका’री निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल अर्को महिना सकिंदैछ । २०७३ सालमा तत्कालीन उर्जामन्त्री जनार्दन शर्मा प्र’भाकरको प्रस्तावमा मन्त्रिपरि’षद्ले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । आगामी भदौ २९ गते घिसिङको कार्य’काल समाप्त हुँदैछ ।
आफ्नो चारवर्षे कार्य’कालमा प्राधिकरणभित्रका धेरै स’मस्या समाधान गर्न सफल बनेका घिसिङ’लाई लोडसेडिङ हटाएको, विद्युत चुहावट न्यूनीकरण गरेको, चरम घाटामा रहेको प्राधिकरणलाई ना&फामा लगेको जस्ता कारणबाट जनताको न’जरमा नायकको छवि बनाएका घिसिङलाई पुनः चार वर्ष प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्नुपर्ने आवाज सर्वसाधारणले सामाजिक सञ्जाल’मार्फत उ’ठाइव्यक्त गरिर’हेका छन् ।
दैनिक १८ घण्टासम्म लोड’सेडिङ भोग्न बाध्य नेपाली’लाई लोडसेडिङमुक्त बनाउन नेतृत्वदायी भूमिका खेलेका उनै घिसिङलाई प्राधिकरणको कार्यकारी नि’र्देशकमा पुनः नियु’क्ति गर्ने सम्भावना भने तत्काललाई निकै कम रहेको बताइन्छ । उर्जा, सिंचाइ तथा जलस्रोतमन्त्री रहेका वर्षमान पुन घिसिङको निरन्त’रताको पक्षमा रहेका भएपनि प्रधा’नमन्त्री केपी शर्मा ओली भने घिसिङको निरन्त’रताको विपक्षमा रहेकोे बुझिएको छ ।
तत्कालीन नेकपा एमा’ले नेतृत्वको सरकारले हटाए पनि घिसिङलाई तत्कालीन माओवादी केन्द्र नेतृत्वको सरकारले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक ब’नाएकोले पनि उ’र्जामन्त्री पुन घिसिङको निरन्तरको पक्षमा देखिएका छन् ।
घिसिङलाई प्राधिकरणको कार्य’कारी निर्देशकमा पुनः नियुक्त गर्न अहिलेका कुनै ऐन, नियम, कानुन बाधक छैनन् । विभा’गीय मन्त्री पुन र प्रधानमन्त्री ओलीको निर्ण’यमा भर पर्छ । प्रधानमन्त्रीय पद्दतिमा प्रधानमन्त्रीले नै रोक्न खोजेमा भने विभागी’य मन्त्रीको जोडबलले मात्रै नियुक्ति हुने सम्भावना अ’सम्भव नरहेपनि कठिन पक्कै छ ।
अर्कोतिर सत्तारूढ नेकपाको आन्तरिक विवाद चर्कदैं गएको अवस्थामा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पक्षमा रहेका उर्जामन्त्री पुनको प्रस्ताव ओलीले स्वीकार गर्न कठिन रहेको उर्जा मन्त्राल’यकै उच्चअधिकारीको दाबी छ ।
हिउँदमा १८ घण्टा र बर्खाया’ममा समेत दैनिक ८ घण्टा लोडसेडिङ रहेको अवस्थामा उनै घिसिङको पहलमा प्राधिकरण बर्खायाममा विद्युत बेच्ने अवस्थामा पुगेको छ । चमे’लिया, कुलेखानी तेस्रोस’हित झण्डै आधा दर्जन ठूला आयोजना सम्पन्न गर्नुका साथै रुग्ण बनेका विद्युत आयोजना मर्मत सम्भार, प्रशार’णलाइनको निर्माण र सबस्टेस’नको निर्माण र मर्मतलाई पनि आफ्नो कार्यकालमा निकै प्राथ’मिकता दिएका थिए ।
कार्य’काल सम्हाल्दा ९ अर्ब रुपैयाँ घा’टामा रहेका प्राधि’करणलाई घिसिङले आर्थिक वर्ष २०७५/७६ सम्म ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ खुद नाफामा नाफा’मा पुर्याएका छन् ।
आर्थिक वर्ष २०७२/७३ मा ३४ अर्ब ६१ करोड सञ्चित नो’क्सानी रहेको प्रा’धिकरण आर्थिक वर्ष ०७५/र७६ मा १५ अर्ब २२ करो’डमा झार्न सफल भएको छ । आर्थिक वर्ष २०७२/७३ मा ३५ अर्ब ७ करोड आम्दानी रहेको प्राधिक’रणले आर्थिक वर्ष ०७५/७६मा ७३ अर्ब ४६ करोड रुपैयाँ आम्दानी गरे’को थियो ।
प्राधिकरणको सहा’यक कम्पनीहरुमार्फत निर्माण हुन लागेका १४० मेगावाटको तनहुँ, ४० मेगावाटको राहु घाट र ३७ मेगावाटको माथिल्लो त्रिशूली थ्रि ‘बी’ जलविद्युत आयो’जनाको काम द्रुत गतिमा अघि बढेको छ ।
प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्प’नीअन्तर्गतका १ सय ११ मेगावाटको रसुवागढी, १ सय २ मेगावाटको मध्यभोटेकोसी, ४२ दशमलव ५ मेगावाटको सान्जेन र १४ दशमलव ८ मेगावाटको माथिल्लो सान्जेन आयोजना छिट्टै निर्माण सम्पन्न हुने अवस्थामा छन् ।
कुलमानकै कार्यका’लमा ढल्केबर २२० केभी सबस्टेसन निर्माण सम्पन्न गरी नेपाल भारत’बीचको अन्तरदेशीय प्रसारण लाइन मुज’फरपुर ढल्केबरलाई २२० केभी मा चालु गरिएको छ । कटैया कुशाहा १३२ केभी दोश्रो सर्किट र रक्सौल पर’वानिपुर १३२ केभी प्रसारण लाइनको निर्माण सम्पन्न गरी नेपाल र बिहारबीच विद्युत आदानप्रदान’को क्षमता विस्तार भएको छ ।
काठमाडौं उप’त्यकमा जथा’भावी रुपमा राखि’एको तारलाई अन्डरग्राउन्ड गर्ने कामलाई जारी राखिएको छ । स्मार्ट मिटरको काम अघि बढेको छ । यस्ता कयौं काम भइर’हेका छन् ।
देशमा लोडसेडिङ अन्त्यको लागि निकै ठू’लो भूमिका निर्वाह गरेका घिसिङलाई आफ्नो आगा’मी कार्ययो’जना पूरा गर्न र विद्युत निर्यातको काम अगाडि बढाउन समेत घिसिङको नेतृत्वको विकल्प नभएको जानकारहरु बताउँछन् । उप’भोक्ताले उनलाई निर्वि’कल्प पात्र भएको बताइरहेका छन् ।
यद्यपि कार्य’काल अवधि सकिए पनि प्राधि’करणमा उनलाई नै पाउने वातावरण बनाउन ओली नेतृत्वको सरकार के कति सफल हुन्छ ? त्यो भने भदौ मसान्तबाटै देख्न पाइनेछ ।
तथापि सरकार स’फल हुनेछ भन्ने विश्वास आम मानिसले गरेकै छन् । यदि घिसिङको कार्यकाल अवधि नथपिए नि ने’पालीले सदैव उनको याद गरिरहनेमा कुनै सन्देह छैन । – नागरिकबाट साभार
कुलमान कै विषयमा ऋषि धमला’ले विद्युत प्राधिक’रणका पूर्व सिईओ मुकेश काफ्ले संग गरेको कुराकानी हेर्नुहोस् । यहाँ थिचेर भिडियो हेर्नुहोस्
प्रतिकृया दिनुहोस्