Thursday, March 23

बढ्यो फेरी सुनको मूल्य, आज कति पुग्यो तोलाको ? हेर्नुहोस

August 27, 2020 1569

गत हप्ता देखि घटिर’हेको सुनको मूल्य आ’ज उकालो लागेको छ। लगातार घटिरहेको सुन’को मूल्य आज प्रतितोलामा ८ सय रुपैं’याले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महा’सङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितो’ला रु ९७ हजार ६ सय कायम भए’को छ । बुधबार सुनको मूल्य रु ९६ हजार ८ सय थियो। यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार १ सय निर्धा’रण गरि’एको छ ।

सुन

सुनको मूल्यले साउ’न महिनामा रेकर्ड बना’एको थियो। त्यस समयमा सुनको मूल्य लाख कटेर १ लाख ३ हजार ५ सय सम्म पुगेको थियो। त्यस यता सुनको मूल्य लगातार घट’बढ हुँदै आएको छ।

आज चाँदीको मूल्य’पनि बढेको छ। आज प्रति’तोला ३५ रुपैंयाले बढेपछि चाँदी प्रतितोला एक हजार ३ सय ४८ मा कारो’बार भैरहेको छ।

सुनको भाउ

प्रतिकृया दिनुहोस्