विश्वमा बढी आम्दानी गर्ने अभिने’ताको सूचीमा भा’रतीय कलाकार अक्षय कुमार चौथो स्थानमा पर्न सफल भएका छन् ।
फोब्र्स पत्रिका हालै सा’र्वजनिक गरेको’ सन् २०१९ मा विश्वमा सबैभन्दा बढी आम्दानी गर्ने अभिनेताको सूचीको अक्षय कुमा’रले चौथो स्थान बनाउन सफल भएका हुन् ।
यो सूचीको पहिलो नम्ब’रमा ख्या’तिप्राप्त अभिनेता डबेन जनसन । उनी ख्यातिप्राप्त रेसलर पनि हुन् । रेसलिङ जगत’मा उनलाई रकको नामले चिनिन्छ ।
यसअघिको फोब्र्सको सूचीमा अ’क्षय कुमार ३३ औँ स्थानमा थिए । यो वर्ष भने उनले भारी छलाङ मार्दै चौथो स्थान हासि’ल गर्न सफल भएका हुन् ।
फोब्र्सका अनुसार अक्षय कु’मारको आय ६.५ करोड डलर रहेको छ। सूचीको तेस्रो नम्बरमा रहेका रोबट डाउनी जुनियरको कमाइ ६.६ करोड डलर रहेको छ । अ’क्षय कुमार रोबट डा’उनीभन्दा थोरै पछिमात्र छन् ।
त्यस्तै दोस्रो नम्ब’रमा रहेका’ अभिनेता क्रिस हेमस्व’र्थको कमाई ७.६४ करोड डलर रहेको छ । पहिलो नम्ब’रमा रहेका डबेन जनस’नको कमाइ भने ८.९४ करोड डलर रहेको छ ।
हेर्नुहोस अक्षय कुमा’रको नयाँ फ्लिम गूड न्युज
प्रतिकृया दिनुहोस्