Friday, September 17

अक्षय कुमारको नयाँ कमेडी फ्लिम ‘गूड न्युज’ युटुबमा (हेर्नुहोस् फ्लिम सहित)

August 27, 2020 665

विश्वमा बढी आम्दानी गर्ने अभिने’ताको सूचीमा भा’रतीय कलाकार अक्षय कुमार चौथो स्थानमा पर्न सफल भएका छन् ।

फोब्र्स पत्रिका हालै सा’र्वजनिक गरेको’ सन् २०१९ मा विश्वमा सबैभन्दा बढी आम्दानी गर्ने अभिनेताको सूचीको अक्षय कुमा’रले चौथो स्थान बनाउन सफल भएका हुन् ।

यो सूचीको पहिलो नम्ब’रमा ख्या’तिप्राप्त अभिनेता डबेन जनसन । उनी ख्यातिप्राप्त रेसलर पनि हुन् । रेसलिङ जगत’मा उनलाई रकको नामले चिनिन्छ ।

यसअघिको फोब्र्सको सूचीमा अ’क्षय कुमार ३३ औँ स्थानमा थिए । यो वर्ष भने उनले भारी छलाङ मार्दै चौथो स्थान हासि’ल गर्न सफल भएका हुन् ।

फोब्र्सका अनुसार अक्षय कु’मारको आय ६.५ करोड डलर रहेको छ। सूचीको तेस्रो नम्बरमा रहेका रोबट डाउनी जुनियरको कमाइ ६.६ करोड डलर रहेको छ । अ’क्षय कुमार रोबट डा’उनीभन्दा थोरै पछिमात्र छन् ।

त्यस्तै दोस्रो नम्ब’रमा रहेका’ अभिनेता क्रिस हेमस्व’र्थको कमाई ७.६४ करोड डलर रहेको छ । पहिलो नम्ब’रमा रहेका डबेन जनस’नको कमाइ भने ८.९४ करोड डलर रहेको छ ।

हेर्नुहोस अक्षय कुमा’रको नयाँ फ्लिम गूड न्युज

यहाँ थिचेर भिडियो हेर्नुहोस।

प्रतिकृया दिनुहोस्