Wednesday, April 14

यस्ती पनि आमा: जसले जन्मने बितिकै बच्चालाई मारे’र माटोमा गाडिन् (भिडियो हेर्नुहोस)

August 27, 2020 288

पोखरामा एक आमाले जन्मने बितिकै को बच्चा लाई मा’रेर फ्याँकेकी छिन् । केही दिन अघि भएको उक्त घटनाकि आरोपी आमालाई प्रहरीले गिरफ्तार गरेर अनुसन्धान सुरु गरेको छ ।

केही गोठालाहरू गाई चराउन गएका ठाउँमा सिनो जस्तो गनाए पछि यताउती हेर्दा खेरि बच्चालाई मा’रेर गाडेको अवस्थामा फेला पारेका थिए । घटना स्थल नजिकै जन्माएर त्यहाँ फ्याँकेको हुन सक्ने स्थानीयको आशंका छ ।

प्रतिकृया दिनुहोस्