पोखरामा एक आमाले जन्मने बितिकै को बच्चा लाई मा’रेर फ्याँकेकी छिन् । केही दिन अघि भएको उक्त घटनाकि आ’रोपी आमालाई प्रहरीले गिर’फ्तार गरेर अनुसन्धान सुरु गरेको छ ।
केही गोठालाहरू गाई चराउन गएका ठाउँ’मा सिनो जस्तो गनाए पछि यताउती हेर्दा खेरि बच्चालाई मा’रेर गाडेको अवस्थामा फेला पारेका थिए । घटना स्थल नजिकै जन्माएर त्यहाँ फ्याँकेको हुन सक्ने स्थानीयको आशंका छ । घटना’स्थल नजीकै रग’त भेटिनुले पनि स्थानीयको आशंका’लाई थप बल पुगेको छ ।
आरोपी महिला का श्रीमान यति बेला परदेशमा रोजगाररत भएको बुझिएको छ । विगत २ वर्ष देखि उनी विदेशमा काम गर्दै आएको बताइएको छ । उक्त बच्चा अवै’ध सम्बन्ध बात जन्मिएको हुन सक्ने र उक्त कुरा थाहा पाउने डरले बच्चालाई मा’रेर फालिएको हुन सक्ने स्थानीयको बुझाइ छ ।
हेर्नुहोस फेवा टिभि ले तयार परेको यो भिडियो यहाँ थिचेर भिडियो हेर्नुहोस
प्रतिकृया दिनुहोस्