Tuesday, March 28

भोलि भदौ १२ गते शुक्रबारको राशिफल हेर्नुहोस्…

August 27, 2020 1083

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

प्रतिद्वन्द्वीहरूको चलखे’ल बढ्नाले केही अप्ठ्यारो’मा परिएला । चुनौती सामना गर्नुपर्ला । लेनदेनको कारणले विवाद आउने सम्भावना छ । विपरीत लिङ्गीह’रूबाट पनि सजग रह’नुहोला । अष्टमस्थ चन्द्रमा रहेकाले आर्थिक रूपमा पनि नोक्सानी हुनसक्छ । कामबाट समु’चित मूल्याङ्कन प्राप्त हुँदैन । परि’वारजनसँग आत्मी’यतामा कमी आउने छ । प्रेमसम्बन्ध र मित्रताको बन्धन खुकुलो बन्न सक्छ ।

आजका लागि शुभ’अङ्क : ८ र शुभरङ्ग : ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा’मा जानु अघि आज कार्य’सिद्धि मन्त्र : ॐ अन्तकाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

तर्क, विवाद र बहस’मा विजयी भइने छ । आ’शा गरेअनुरूप सहयोगी जुट्ने छन् । गरेको प्रयासमा सफलता मिल्ने देखिन्छ । शुभचिन्तकहरूको सुझावलाई पा’लना गर्दा खुसी र उम’ङ्गको वातावरण बन्नेछ । सुखद समाचारले अझ उत्साह बढ्नेछ । व्यापार–व्यवसा’यमा विशे’ष लाभ लिने समय छ । दाम्प’त्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ ।

आजका लागि शुभ’अङ्क : ७ र शुभरङ्ग : उज्या’लो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जा’नु अघि आज कार्यसिद्धि मन्त्र : ॐ गृहदेवताभ्यो नमः न्यूनतम जाप’सङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

पैत्रिक सम्प’त्तिको उपयो’गबाट लाभ उठाउन सकिने छ । पढा’इमा त्यति समय दिन नसकिए पनि नयाँ ज्ञान सिक्ने मौका छ । व्यापारमा सामान्य फाइदै हुनेछ । श्रमको उचित मूल्यां’ङ्कन हुनेछ । आम्दा’नी सामान्य भए पनि ठूलो खाँ’चो टर्नेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । तत्का’ल ठूलो फाइदा भने नउठ्न सक्छ ।

आज’का लागि शुभअङ्क : ६ र शुभरङ्ग : गुला’बी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पू’र्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ धन्वन्तरीदेवाय नमः न्यूनतम जाप’सङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

आज समुदा’यको हितमा राम्रै काम गर्न सकिने छ । सामा’जिक उत्तरदा’यित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । आफ्नो क्षेत्रको नेतृत्व हा’तलागी हुनेछ । की’र्तिमानी का’म गर्ने समय छ । प्रतिष्ठा कमाउने बेला छ । सहयो’गीहरूले साथ दिनेछन् । आँटेका काम पनि सजिलै सम्पा’दन हुनेछन् । उद्योग तथा व्या’पारमा विशेष फाइदा मिल्नेछ ।

आजका लागि शुभ’अङ्क : ५ र शुभरङ्ग : सेतो वा घुर्मैलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा’मा जानु अघि आज कार्य’सिद्धि मन्त्र : ॐ महास’रस्वत्यै नमः न्यूनतम जापस’ङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

राम्रै फाइदाको योग छ । विग’तको श्रमबा’ट प्रशस्त धन ला’भ हुनेछ । विशेष सभा–समा’रोहमा सहभागी बन्ने मौका छ । तर आज गरिएको श्रमको मूल्य’ कमै मात्र पाइने देखिन्छ, त्यस्तै आशा देखा’उनेहरूको भरमा पर्दा धोका हुन सक्छ । स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला । जिम्मे’वारी भने बढिरहने छन् । बाध्यता’पूर्ण काममै समय बित्न सक्छ ।

आजका लागि शुभ’अङ्क : ४ र शुभरङ्ग : गुला’बी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा’मा जानु अघि आज कार्य’सिद्धि मन्त्र : ॐ ग्रामदेवताभ्यो नमः न्यूनतम जापस’ङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

रोकिएका काम’लाई पुनः सुरु गर्ने वाता’वरण मिल्नेछ । सहयोगीहरूले अप्रत्यासित ढंगले सहयोग गर्नेछन् । आर्जित धन सञ्चय गर्ने वा दीर्घकालिक प्रयो’जनमा उप’योग हुनेछ । पुराना समस्या र कठिनाइलाई उचित कार्ययोजना र आत्मबलका कारण समा’धान गरि छाडिने छ । बौद्धिक र प्राज्ञिक क्षमता बढ्ने छ । हक र अधि’कारको संरक्षणको प्रयास हुनेछ ।

आजका लागि शुभ’अङ्क : ३ र शुभरङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा या’त्रामा जानु अघि आज कार्य’सिद्धि मन्त्र : ॐ सिद्धिविनायकाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

केही खर्च लागे पनि सो’चेको काम बन्नेछ । वैदेशि’क कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । टाढाको यात्रा गर्ने मौका छ । दिगो फा’इदा हुने काममा लगा’नी बढाउन सकिने छ । परिवार’जन र करकु’टुम्बका बीचमा सु’मधुर सम्बन्ध कायम हुनेछ । अनुकूल स्थानान्तरण र टाढाको यात्राको सम्भावना छ ।

आजका लागि शुभ’अङ्क : २ र शुभरङ्ग : गु’लाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ धनप्रदाय कुबे’राय नमः न्यूनतम जाप’सङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

प्रतिस्पर्धामा विजय प्राप्त गर्न निकै खट्नु पर्नेछ । व्यापा’रलगायत आर्थिक लाभ हुने नयाँ योज’ना शुभा’रम्भ गर्ने अवसर पाइने छ, तर जान्नेबु’झ्नेको राय लि’नु राम्रो हुनेछ । आम्दानीका मार्गमा अवरोध आउने छ । गरेका काममा ढिलासुस्ती हुने योग छ । श्रम’को प्रतिफल पाउन प्रतीक्षा गर्नुपर्छ । ज्ञान र बौद्धिकताका क्षेत्रमा समय दिन सकिंदैन ।

आजका लागि शुभअङ्क : १ र शुभरङ्ग : कले’जी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा’मा जानु अघि आज कार्य’सिद्धि मन्त्र : ॐ नृसिंहाय नमः न्यूनतम जाप’सङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

उत्साह र जाँग’रमा कमी देखिने छ । लगानी र श्रम’को उचित मूल्य नपाइने समय छ । स्वास्थ्य’मा कमजोरी महसुस हुनेछ । समयमा होसियार बन्न नसक्दा खर्च मात्र हुनेछ । आम्दानी’का तुलनामा खर्चको मात्रा बढ्ने योग छ । शुभचिन्त’कहरूको सुझाव’लाई बेवास्ता गर्दा दुःख पाइने छ । परिवारजनसँग भावना’त्मक दूरी बढ्न सक्छ ।

आजका लागि शुभअङ्क : ३ र शुभरङ्ग : हरि’यो वा ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पू’र्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ महाकालाय नमः न्यूनतम जापस’ङ्ख्या : २१ पटक जप’ गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

सचेत रहेर काम गर्नु पर्ने दिन छ । ईष्र्या गर्नेह’रूले सताउन सक्छन् । साँझदेखि अर्थअभा’वले आँटेका काममा बाधा हुन’सक्छ । शुभचिन्तकहरूको सुझाव’लाई बेवास्ता गर्दा दुःख पाइने छ । परिवार’जनबाटै टाढिनु’पर्ने परिस्थिति आउन सक्छ । कडा मिहिनेत र लगनशीलताका कारण रोकि’एका काम समेत सम्पादन हुनेछन् । प्रयास गर्दा नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ ।

आजका लागि शुभ’अङ्क : २ र शुभरङ्ग : गाढा पहें’लो वा बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ राज्यलक्ष्म्यै नमः न्यूनतम जाप’सङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

आस मारेको फल पुनः प्राप्त हुन सक्छ । गोप्य’ रहस्य पत्ता लगाउन सकिने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ । प्रतिस्पर्धी परा’स्त होलान् । सहयोगीह’रूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठा’उन स’किने छ ।

आजका लागि शुभअङ्क : १ र शुभरङ्ग : नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ बुं बुधाय नमः न्यूनतम जापसङ्ख्या : ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रिया’कलापमा स’मय बित्नेछ । माङ्गलिक कार्य सम्पन्न गर्दा खर्चबर्चमा नियन्त्रण गर्न सकिंदैन । फजुलको यात्रा र घुमघा’मको सम्भा’वना छ । गरे’का कामको सर्वत्र आलोचना हुनसक्छ । मनमा निराशा र वैराग्यका बादल मँडारिने सङ्केत छ । तर आत्मविश्वास र हिम्मतका साथ अघि बढे’मा भाग्यभा’वमा रहेको चन्द्रमाले साथ दिनेछ ।

आज’का लागि शुभअङ्क : ९ र शुभ’रङ्ग : बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नमो भगवते वासु’देवाय न्यूनतम जाप’सङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

प्रतिकृया दिनुहोस्