निषेधाज्ञा’का बेला का’मै नपरी सडकमा लख’रलखर हिड्नेलाई सरकारले क’डा कारबाही गर्ने भएको छ । यो समयमा अत्यावश्य’कबाहे’क हिंडडुलमा समेत रोक लगाइएको छ।
अत्यावश्यक कामबाहेक बाहिर ननिस्क’न प्रशासनले आग्रह गरेपनि केही व्यक्तिहरु मर्निङ वाकको बहाना’मा गरेको सुरक्षाकर्मीहरु बताउछन् । प्रशा’सनले जारी गरेको निषेधाज्ञा’लाई वेवास्ता गरी मर्निङवाकको बहानामा एक कि’लो तर’कारी हातमा झुड्याएर सड’कमा निस्कने’लाई पनि आधा घण्टा भन्दा बढी होल्डिङ एरियामा उभ्याउने गरेको हो ।
सडकमा विना काम हिँड्ने र सवारी चलाउ’नेलाई नियन्त्रणमा राखेर होल्डमा उभ्या’एर राखिएको हो । त्यस्तै, साइकल निषेधाज्ञाको अवधिमा अत्यावशेक बाहेक साइक’लको समेत प्रयोग नगर्न प्र’हरीले अनुरोध गरेको छ ।
अत्यावश्यक कामका लागि घर बाहिर निस्क’नु परेमा अनिवार्य रुपमा मास्कको प्रयोग र न्युनत:म भौतिक दूरी कायम गर्न प्रशासनले आग्रह गरेको छ। प्रहरीले बिहान खुलेका केहि पस’ललाई पनि बन्द गराएको छ।
काठमार्डौं, ललितपुरका भित्री गल्लीमा अझै पनि प्रशास’नको आग्रहलाई बेवास्ता गर्दै हिड्ने पाइ’एपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर केही समयसम्म होल्डमा राखेको छ ।
उपत्य’कामा दिनानुदिन कोरोना संक्रमितको संख्या बढेपछि निषेधाज्ञालाई थप कडा बनाइ’एको हो । – यो खबर महेश्वर केसी ले न्युज २४ नेपालमा लेख्नु भएको छ
प्रतिकृया दिनुहोस्