Wednesday, June 23

वैवाहिक सम्वन्ध तोडिएपछि फिल्मी क्षेत्रमा चम्केका यी नेपाली नायिकाहरु (भिडियो हेर्नुहोस)

August 28, 2020 1080

नेपाली चलचित्र जगतमा प्रेम सम्बन्ध र बैवाहिक सम्बन्ध दुबै टिक्न निकै गाह्रो देखिएको छ, आज एउटासँग नजिक भोली अर्को’ सँग यो सामान्य भएको छ ।

जसको उदाहरण हो उनीहरुको ब्रेकअ’प र सम्बन्ध बि’च्छेद । कलाकारिताको क्षेत्रमा लागेका’हरुको व्यक्तिगत जीवन सहज नभए पनि सम्बन्ध बिच्छेद भएका उनीहरुको करिय’र भने निकै चम्केको पाईएको छ ।

नेपाली चलचित्र क्षेत्रमा नायकह’रुको भन्दा बढि नायिकाहरुको वैवाहिक सम्बन्ध बिग्रीएको पाईएको छ । तर सम्ब’न्ध बिच्छेद पछि उनीह’रुको लोकप्रियता र व्यस्त’ता दुबै बढेका नायिकाहरु निकै छन् ।

जान्नुहाेस् वैवाहिक सम्वन्ध टुटेपछी फापेका नायिका’हरुको बारेमा । भिडियो हेर्नुहोस….

प्रतिकृया दिनुहोस्