मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
रोकि’एका काम पुनः सुरु हुन सक्छन् । जोश,जाँ’गर र उमङ्ग बढ्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । साहित्यि’क क्षेत्रमा रुची बढ्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
मन भावुक र उत्ताउ’लो बन्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा का’म बिग्रने डर छ । सरकारी निका’एको भयपनि रहला ।
मिथु’न (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । शत्रु परा’जित हुनेछन् । बित्तिय संस्थाबाट सह’योग पाईनेछ, तर स्वास्थ्य’प्रति सजक रहनुहोला ।
क’र्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पारिवा’रिक साथ सहयो’गले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । विपरित वर्गबाट विशेष सह’योग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रेमी’को सहयोग पाईनेछ । नजिक’को मित्रसँग भेटघाट हुनेछ । परिवारको साथ सह’योग मिल्नुका साथै यात्राका योग पनि देखिन्छन् ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज निर्णय कार्या’न्वयन हुन सक्दैनन् । आत्मब’लमा कमी आउनेछ । मनमा दुविधा उत्पन्न हुनेछ, तर शुभ र नयाँ कार्यको योजना बन्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ का’र्यको अवसर मिल्नेछ ।
वृश्चि’क (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अनु’हारमा कान्ति र मनमा शा’न्ति छाउनेछ । धर्म,कर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक का’र्यमा प्रगति हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
शुभका’र्यको चर्चा चल्नेछ । आँटेको र ताके’को कार्य पुरा होला । आदर्श ब्यक्तिको सहका’र्यले नयाँ अनुभव मिल्नेछ । पढाइ’मा प्रगति हुनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
लाभ,हानी,आ’य,व्यय,सुख,दुख वरावरी खालको समय छ । धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्र’तिष्ठा प्राप्त हुने देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
एउटै काम’बाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । सामाजिक कार्यमा सफ’लता मिल्नेछ । जोश जाँगर बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज मिष्ठान्न भोज’नको अवसर मिल्नेछ । सामाजि’क तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।
प्रतिकृया दिनुहोस्