Monday, March 20

दुःखद खबर- कोरोनाबाट नेपालमा आज एकैदिन १२ जनाको मृ’त्यु

August 29, 2020 2510

नेपालमा कोरोना भाइर’सबाट मृ त्यु हुनेको संख्या २ सय नाघेको छ । पछिल्लो २४ घण्टामा थप १२ जनाको मृ त्यु भएसँगै संख्या २ सय ७ पुगेको हो ।

वीरगञ्जमा मृ त्यु हुनेमा वीरगन्ज महानगरपालिका–१२ मुर्ली निवासी ६५ वर्षीया महिलाको मृ त्यु भएको छ । उच्च रक्त’चापको समस्याबाट पीडित महि’लामा वाइड जीन एक्सपर्ट विधिबाट परीक्ष:ण गर्दा कोरोना देखि’एका थियो ।

यस्तै, वीरगञ्ज–१२ निवासी ४३ वर्षीय पुरुषको वीर’गञ्ज हेल्थ केयर अस्पतालमा मृ त्यु भएको छ । हेपाटा’इटीस बी र एचआइभी एडु्का बिरामी समे’त रहेका उनलाई ने’सन मेडिकल कलेज’बाट रिफर भएर अस्पताल आएका थिए ।

यस्तै, वीरगञ्ज–२२ मनि’यारीका ३७ वर्षीय पुरु’षको पनि मृ त्यु भएको छ । सिकिस्त बिरामी रहेका उनलाई काठमाडौं लैजादै गर्दा मृ त्यु भएको छ ।

यस्तै, धरानको वीपी को’इराला स्वास्थ्य विज्ञा’न प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत ८४ वर्षीय कोरोना संक्रमितको शुक्रबार राति मृ त्यु भएको छ । सिरहा’को भदैया–६ बस्ने उनको उपचा’रका क्रममा मृ त्यु भएको हो ।

उनलाई खोकी, ज्वरो, र श्वासप्रश्वासमा स’मस्या भएको थियो । मृत्यु हुनेमा काठमाडौं र भक्तपुरका महि’ला छन् । काठमाडौंकी ५१ वर्षीया महिलाको शु’क्रबार राति साढे १० बजे र भक्तपु’रकी ६२ वर्षीया महिलाको आज बिहान पौने ७ बजे मृत्यु भएको हो ।

चित’वन मेडिकल कलेज (सीएमसी)मा उपचा’ररत बारा निजगढ ७ की ७१ वर्षीया महिलाको आज बिहान मृ त्यु भएको हो । स्वासप्रश्वाससम्बन्धी समस्याका कारण भदौ ७ गते चितवन मेडिकल कलेजमा उपचारका लागि आएकी महि’लामा भदौ ८ गते संक्रमण पुष्टि भएको थियो ।

यस्तै, कास्कीको पोखरा महानगरपालिका १४ काजीपोखरीका ५८ वर्षीय पुरुषको उपचा’रको क्रममा आज बिहान मृ’त्यु भएको छ । चितवनमा गोरखा जिल्ला, गोरखा नगरपालिका १३ का ३८ वर्षीय पुरुषको भरतपुर अस्पतालमा शुक्रबार दिउँसो साढे २ बजे मृ’त्यु भएको हो ।

तानसेन नगरपालिका ८ की कोरोना संक्र’मित ३० बर्षीया महिला’को उपचारको क्रममा शुक्रबार साँझ मृ’त्यु भएको हो । लुम्बिनी मेडिकल कलेजको आइसो’लेशन कक्षमा उपचारत महिलालाई भदौ ७ गते कोरना संक्रमण पुष्टि भएको थियो । उनको भेन्टिलेटरमा राखेर उ’पचार भइरहेको थियो ।

यस्तै, हेटौंडा–५, सानोपोखराकी ४९ वर्षीया एक महिला’को चितवनमा मृत्यु भएको छ । मिर्गौला रोग’ले पीडित समेत रहेकी उनको शनिबार बिहान चितवन मेडिकल कलेजमा मृ त्यु भएको हो ।

डाय’लसिस गर्नका लागि उनी साउन २७ गते चितवन मेडिकल कलेज गएकी थिइन् । उनको तीन पटकसम्म डाय’लसिस गरिएको अस्पतालले जनाएको छ । सोही क्रम’मा कोरोना परीक्षण गर्दा कोरोना संक्र’मण पुष्टि भएको थियो । – न्युज २४ नेपाल

प्रतिकृया दिनुहोस्