Saturday, October 16

खुर्सानीले मदनलाई बनायो करोडपति, यसरी जोडे डेढ करोडको सम्पत्ति ( भिडियो सहित)

August 29, 2020 1146

ईलामको सुर्योद’य नगरपालिका–१२ आठघरे’का मदन राई लामो समयदेखि कृषि पेसा’मा छन् । उनले ठूलो क्षेत्रफ’लमा व्यवसा’यिक रुपमा अकबरे खुर्सानी खेती गरेर मनग्य आम्दा’नी पनि गर्दै आएका छन् ।

वर्षको झण्डै १० लाख रुपै’याँको अकबरे खुर्सानी बिक्री गर्ने उनले यसैको मुनाफाले डेढ करोड मूल्य बराबरको ३० रोप’नी जग्गा समेत जोडे ।

अकबरे खुर्सानी

यो भिडि’ओमा उनले हामी’सँग आफ्नो अनु’भव बाँडेका छन् । अकबरे खुर्सानी खेती कसरी गर्ने ? यसको बजार कस्तो छ ? यो कस्तो ठाउँमा हुन्छ ? मुना:फा कति हुन्छ ? लगायतका प्रश्नह’रुमा उनले खुलेर जवाफ दिएका छन् । कृपया भिडिओ अन्त’र्वार्ता पूरै हेर्नुहोला ।

प्रतिकृया दिनुहोस्