August 29, 2020 2326
ईलामको सुर्योद’य नगरपालिका–१२ आठघरे’का मदन राई लामो समयदेखि कृषि पेसा’मा छन् । उनले ठूलो क्षेत्रफ’लमा व्यवसा’यिक रुपमा अकबरे खुर्सानी खेती गरेर मनग्य आम्दा’नी पनि गर्दै आएका छन् ।
वर्षको झण्डै १० लाख रुपै’याँको अकबरे खुर्सानी बिक्री गर्ने उनले यसैको मुनाफाले डेढ करोड मूल्य बराबरको ३० रोप’नी जग्गा समेत जोडे ।

यो भिडि’ओमा उनले हामी’सँग आफ्नो अनु’भव बाँडेका छन् । अकबरे खुर्सानी खेती कसरी गर्ने ? यसको बजार कस्तो छ ? यो कस्तो ठाउँमा हुन्छ ? मुना:फा कति हुन्छ ? लगायतका प्रश्नह’रुमा उनले खुलेर जवाफ दिएका छन् । कृपया भिडिओ अन्त’र्वार्ता पूरै हेर्नुहोला ।
प्रतिकृया दिनुहोस्