Wednesday, September 22

छोरो बितेको १ घण्टा कट्न नपाउँदै आमाको पनि कोरोनाले ज्यान लियो

August 30, 2020 3668

कारोाना सक्रम’णबाट धरानमा एकै परिवारको २ जनाको मृ त्यु भएको छ । धरान- १७ स्थित रेल्वे चौ’कमा आमा-छोराको उपचारको क्र’ममा मृ त्यु भएको हाे ।

अत्या’धिक ज्वरो आई स्वास फेर्न समस्या भएपछि वी’पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठाको कोभिड अस्पता’लमा भर्ना भएका उनीहरुको आइ’तबार बिहान मृ त्यु भएको हो ।

एक सातादेखि ज्वरो आइरहेका उनीह’रूमा शनिबार खोकीसँगै स्वासप्र’सारमा सम’स्या भएपछि राति ८:३७ बजे प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएकाे थियाे । तर बि’हान उपचारकै क्रममा मृ त्यु भएको प्रतिष्ठानका प्रवक्ता प्राध्या’पक डाक्टर निदेश साप’कोटाले जानकारी दिए ।

धरान १७ स्थित रेल्वे चौकको र ६० वर्षीय पुरुषको बिहान ७:४५ बजे र उनकी कान्छी आमा ७४ वर्षीया महि’लाको बिहान बिहान ८:३० बजे मृ त्यु भएको हो ।

एक सातदेखि ज्वरो आए पनि अस्प’ताल नगई घरमै बसेका उनीहरु स्वास-प्रसासमा स’मस्या भएपछि अस्पताल पुगेका थिए । यससँगै धरा’नमा काेराेनाबाट मृ त्यु हुनेकाे संख्या ५ पुगेको छ । – न्युज २४ नेपाल

प्रतिकृया दिनुहोस्