नेपालमा कोरोना भाइरसबाट मृ त्यु हुनेको संख्या २ सय २१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १४ जनाको मृ त्यु भए’सँगै संख्या २ सय २१ पुगेको हो ।
ललितपुर र महोत्तरीका ३, पर्सामा २, रुपन्दे:ही, भक्तपुर, सप्तरी, मोरङ, रौतहटमा, नवलप:रासीका एक–एक जनाको मृत्यु भएको हो । भक्तपुरमा कोरोना संक्रमितको होम आइसोले’सनमै मृ त्यु भएको छ ।
कोरोना संक्र’मण भएर पनि घरमै बसिरहेका भक्तपुर नगरपालिका–१ दुधपाटीका ६५ वर्षीय पुरुषको मृ त्यु भएको हो । मृ’तक मधुमे’ह र उच्च रक्तचापबाट पी’डित थिए ।
यस्तै, ललितपुरस्थित’ पाटन अस्पता’लमा ललितपुर र भैरहवाका एक–एक जना पुरुष र म’होत्तरीका एक महिला गरी ३ जनाको मृ त्यु भएको अस्पतालले पुष्टि गरेका छ ।
भैरहवाका ५१ वर्षीय कोरोना संक्र’मित पुरुषको उपचारका क्रममा शनिवार साँझ मृ त्यु भएको हो । यस्तै साउन २८ गते पाटन अस्पताल भर्ना भएका २९ वर्षीय कोरोना संक्रमित पुरु’षको उपचा रका क्रम’मा शनिवार राति १० बजे मृ त्यु भएको भएको हो ।
त्यसअघि शनि’वार दिउँसो एक जना संक्रमितको मृ त्यु भएको थियो । भदौ ९ गतेदेखि उपचार गराइरहेका महोत्तरीका ६२ वर्षीया महिलाको मृ त्यु भएको अस्पता’लले जनाएको छ । यस्तै, पर्सामा पनि एक कोरोना संक्रमितको मृ त्यु भएको छ ।
रौतहटका ३० वर्षका पुरुषको वी’रगन्जस्थित अस्थायी कोभिड अस्पताल हेल्थ केयरमा उपचा’रका क्रममा शनिवार बेलुकी मृ त्यु भएको हो । भदौ ११ गते नारायणी अस्पतालमा भर्ना भएका उ’नको त्यही दिन स्वाब संकलन गरिएको नारायणी अस्प’तालले जनाएको छ ।
यस्तै पर्सास्थित गण्डक कोभिड वि’शेष अस्पतालमा आज बिहान रौतहटका थप एक जनाको मृ त्यु भएको छ । भदौ १२ गते वी’रगन्जस्थित नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका ४० वर्षीय उनलाई संक्र’मण पुष्टि भएपछि गण्डक कोभि’ड विशेष अस्पतालमा रिफर गरिएको थियो ।
यस्तै, सप्तरीमा थप एक’जना कोरोना संक्र’मित महिलाको मृत्यु भएको छ । राजविराज नगरपालिका वडा नम्बर दुई तेत’रीगाछी की ६५ वर्षीया महिलाको मृ त्यु भएको हो ।
स्वास प्रश्वासमा समस्या आएपछि गजेन्द्रनारायण सिंह अस्पता’लको आकस्मिक क’क्षमा भर्ना भएकी उनलाई कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि परीक्षणका लागि तत्कालै स्वाव संक’लन गरिएको थियो ।
उनको रिपोर्ट शनिवार पोजे’टिभ आएको अस्पता’लले जनाएको छ । श्वास फेर्न अप्ठेरो भएपछि थप उपचारका लागि बीपी कोइरा’ला स्वास्थ्य विज्ञान प्रतिष्ठान ध’रान रिफर गरिएको थियो ।
धरानतर्फ लैजाने क्रममा बाटोमै उनको मृ त्यु भएको छ । यस्तै चितवनमा थप एक जना कोरोना संक मित पुरूषको मृ त्यु भएको छ । चितवन मेडिकल कले जमा उपचाररत नवलपुरको विनयी त्रिवेणी–६ का ६२ वर्षीय पुरुषको शनि बार साँझ करीब ६ बजे मृ त्यु भएको हो ।
यसै गरी मोरङमा थप एक को’रोना संक्र’मितको मृ त्यु भएको छ । शनिबार विराटनगरको न्यूरो अस्पतालमा उपचारका क्रममा मोरङ पथरी शनिश्चरेका ६१ वर्षीय पुरुषको मृ त्यु भएको हो । स्वास्थ्य मा समस्या देखिएपछि उनलाई न्यूरो अस्पताल विराटनग’रमा भर्ना गरिएको थियो ।
महोत्तरीमा मृत्यु भएका दुई जनामा कोरो’ना संक्र’मण पुष्टि भएको छ । जनकपुर अञ्चल अस्पतालमा दुई जनाको मृ त्यु पछि कोरोना पुष्टि भएको हो । यस्तै महोत्तरीकै भंगहा नगर’पालिकाका ३५ बर्षीय युव’कमा पनि मृ त्युपछि कोरोना संक्र’मण पुष्टि भएको छ । भंगहा नगरपा’लिका वडा नंं १ निवासी युवकको शनिबार बिहान प्रादेशिक अस्प”ताल जनकपुरधाममा उपचारको क्रममा मृ त्यु भएको थि’यो । – न्युज२४ नेपाल
प्रतिकृया दिनुहोस्