९ वर्षीया बालिका ब’लत्कार गरेको आ’रोपमा ५५ वर्षीय एक जना पुरुषलाई जिल्ला प्रहरी कार्यालय कास्कीले प’क्राउ गरेको छ ।
पोखरा १० बस्ने बालि’कालाई स्याङ्गजा जिल्ला बिरुवा गाउँपा’लिका स्थायी घर भई पोखरा १० मै बस्ने रेश बहादुर गुरुङ्गले पटक पटक ब’लत्कार गर्ने गरेको खुल्न आएको जिल्ला प्रहरी कार्या’लय कास्कीले जनाएको छ ।
गुरुङ्गले सो बालिका’लाई ल’लाइ फकाई गरेर चकलेट तथा खाने’कुरा दिने र त्यसको फाइ’दा उठाउँदै उनलाई बल’त्कार तथा शारिरिक शोषण गर्ने गरेको खुल्न आएको जिल्ला प्रहरी कार्या’लय कास्की’का डिएसपि शुवास हमालले जान’कारी दिनुभयाे ।
सो बालिका’लाई गुरुङ्गले पटक पटक शारि’रिक शोष’ण गर्ने गरेको र अन्तिम पटक भदौ ९ गते आ’फ्नै घरमा बोलाएर चक’लेट दिएर ब’लत्कार गरेको पी’डित बालिकाकी फुपुले प्रह’रीलाई दिएको बयानमा उल्लेख गरेको हमालले बताउनुभयाे ।
गुरुङ्गले ब’लत्कार गरेर स्याङ्गजा भागेको थिए तर जिल्ला प्रहरी कार्यालय कास्कीको टोलि’ले गुरुङ्गलाई स्याङ्गजा’बाट पक्रा’उ गर्न सफल भएको छ । ब’लात्कृत बालिकाका आमा-बाबा विदेशमा रहेको र उनी आ’फन्तको घरमा बस्दै आएकी थिइन । हाल बालिकाको स्वा’स्थ्य अवस्था सामान्य रहेको पनि प्रहरीले जनाएको छ ।
यता बल’त्कारका आरो’पित गुरुङ्ग भारतिय भुपु आर्मी भएको खुल्न आएको भएता पनि अन्य विवरण लिन बाँ’की रहेको प्रह’रीले
बता’एको छ ।
‘प्रयास मात्र होइन बल’त्कार नै भएको हो भन्ने तर्फ घट’ना बुभ्न आएको छ, तर अन्य विवरण खुलि’सकेको छैन,’ डिएस’पि हमालले भन्नुभयाे । आरो’पि गुरुङ्गलाई जबरजस्ती करणीमा मुद्धा चला’इने डिएसपि हमालले बताउनुभयाे । – न्युज २४ नेपाल
प्रतिकृया दिनुहोस्