कोरोना भा’इरस महामारी फैलिए’संग विश्वका विभिन्न मुलुक त्यसको खोप नि’र्माणमा लागेका छन् । छिमे’की मुलुक भारत पनि खोप निर्माणको दौडमा छ । भारत’ले कोरो’नाको तीन’वटा खोप निर्मा’ण गरेको जनाएको छ ।
भार’तले सन् २०२१ को पहिलो तीन महिना’भित्रै खोप बजा’रमा ल्याउने जनाए’को छ । पुणे’स्थित विश्वको सबैभन्दा ठूलो खोप निर्माता सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआ’ईआई) आफ्नो पहिलो चरणको खोप वितरण गर्ने स्थि’तिमा पुगिस’केको जनाएको छ । विश्व स्वास्थ्य संगठ’नवाट मान्यता प्राप्त हुना’साथ वितरण गर्ने जनाएको छ ।
एक वरिष्ठ वालस्ट्रि’ट रिसर्च, ब्रोक’रेज फर्म र बर्नस्टिन रिसर्चले दिएको उक्त प्रतिवदे’नमा भारतमा उपल’ब्ध हुने खोपको मूल्य ३ ड’लरदेखि ६ डल’रसम्म पर्ने बताइएको छ।
यस अघि भा’रतीय प्रधान’मन्त्री नरेन्द्र मोदीले भा’रतले तीनवटा खोप अन्तिम चरणमा पुगेको जनाए’का थिए । बर्नस्टि’नको प्रतिवेदन’अनुसार सरकारका लागि प्रति’डोज खरिद मूल्य ३ डलर र उपभोक्ताका लागि प्रतिडोज ६ डलर पर्ने सम्भा’वना रहेको जनाएको छ ।
प्रतिवेद’नमा एसआईआ’ईबाहेक तीन अन्य भारतीय फर्मा कम्पनी’हरूले उनीहरू आफै खोप वि’कसित गर्ने प्रयास’मा काम गरिरहेका र तीन कम्पनीहरू पहिलो र दोसो चरणमा रहेको बताए’को उल्लेख छ। यी कम्पनी जाइडस, भारत बायोटक र बायोलो’जिकल हुन्।
एसआ’ईआई, भारत बायोटक, बायोलोजि’कल ई र केही साना कम्प’नीलाई मिलाएर भारत हरेक वर्ष विभिन्न खोप करिब २ अर्ब ३० करोड डोज उत्पा’दन गर्छ। विश्वस्तरमा एसआई’आई एक्लैले १ अर्ब ५० करोड डोज खोप उत्पादन गर्न सक्ने सबैभन्दा ठूलो निर्माता कम्पनी हो। विश्वस्त’रमा हरेक तीनम’ध्ये दुई बच्चाले एआई’आईका तर्फबाट निर्मित एक खोप प्राप्त गर्छन्।
एसआई:आईले यो अगस्टको शुरुआ’तमा भारत र निम्न तथा मध्यम आय भएका देश (एलएमआइसी) का लागि कोभिड–१९ खोपको १० करोड डोजस’म्म निर्माण तथा वितरण’मा तीव्रता ल्याउन गाबी द भ्याक्सिन अलायन्स र बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेस’नसँग साझेदारी गरेको छ।
बर्नस्टि’नको प्रतिवेद’नअनुसार विश्वव्यापीरू’पमा ४ परीक्षण त्यस्ता छन् जुन यसै वर्ष २०२० को अन्त्य वा सन् २०२१ को शुरुआत’सम्ममा खोप अनुमोदनको नजिक छन्। साझे’दारीका माध्यमबाट भारतसँग दुईवटा रहेका छन्। पहिलो डोज र अ’क्सफोर्डको भाइरल वेक्टर खोप र नोवाव्या’क्सको प्रोटी सब युनिट भ्या’क्सिन हुन्।
ताजा खबर बाट साभार गरिएको ।
प्रतिकृया दिनुहोस्