Friday, September 17

भतिजको बच्चा जन्माएकी हूँ भन्ने महिलाका माइती मिडियामा (भिडियो हेर्नुहोस)

August 31, 2020 1911

सुर्खेतमा एउटा अचम्मको घटना बाहिर आएको छ । आफ्नै हाडनाता पर्ने सम्बन्ध बाट बच्चा जन्मिएको भन्दै बच्चाको आमा मिडियामा आएकी छिन् । उनले उक्त बच्चाको बाबु आफ्नो भतिजो रहेको समेत आरोप लगाएकी छिन् ।

तर उक्त आरोपलाई भतिज ले भने अस्वीकार गरेका छन् । १४ वर्षिय भनिएका भतिज ले आफूले त्यस्तो कार्य नगरेको भन्दै आरोप मात्र लगाएको दाबी गरेका छन् ।

त्यस्तै बच्चाको आमाका माइती मिडियामा आएका छन् । उनीहरूले छोरीको बारेमा संपूर्ण कुरा खोलेका छन् । यसको सम्पूर्ण जानकारी थाहा पाउन तल गाएर भिडियो हेर्नुहोला ।

यो पनि….मेस्सी’लाई अनुबन्ध गर्ने क्लबले बार्सिलो’नालाई ९७ अर्ब तिर्नुपर्ने

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी’लाई अर्को क्लब जान बार्सिलोनाले बाटो खुला गरेको छ । तर, त्यसका लागि उनी आवद्ध हुने अर्को क्लवले बार्सिलो:नालाई ७ सय मि’लियन युरो अर्थात ९७ अर्ब ७५ करोड ७१ लाख रुपैयाँ भन्दाबढी तिर्न पर्ने सर्त राखि:एको छ ।

स्पेनिस ला लिगाले आ:इतबार मेस्सी अनु:बन्ध गर्ने क्लबले बार्सिलोनालाई ७ सय मिलियन युरो रिलि:ज क्लज तिर्नु पर्ने जनाएको छ ।

एक विज्ञप्ति निकाल्दै ला लिगाले मे:स्सीले क्लब छाड्न चाहेमा क्लबलाई सम्झौता अनुसा:रको रिलिज क्लज तिर्नु पर्ने बताएको छ । ला लिगाको निर्णयसँगै मेस्सीले फ्रि ट्रान्सफर र बार्सिलो:नाको अनुमति बिना क्याम्प नाउ छाड्न न:पाउने भएका छन् ।

तर, ७ सय मिलियन युरो रिलिज क्ल’ज तिर्न सफल भएमा मेस्सीले बार्सिलोनाको सहमति बिनासमेत क्लब छाड्न पाउने छन् ।

मेस्सीले गत साता क्लब:लाई पत्र लेख्दै क्लब छाड्ने’ बताइसकेका छन् । तर, बार्सिलोनाले भने यस समर ट्रान्सफ’रमा मेस्सीले क्लब छाड्न नसक्ने बताउँदै आएको छ ।

ला लिगाको निर्णय:लेसमेत बार्सिलो:नालाई रा:हत मिलेको छ । तर, मेस्सीलाई भने क:ठिन हुने भएको छ । अर्जेन्टिनी फरवार्ड मेस्सीको बार्सिलोनासँगको सम्झौता २०२१ सम्म रहेको छ ।

मेस्सी आइतबा’र क्लबले गरेको कोरोनाको पी’सीआर टेस्टमा’समेत सहभागिता भएका थिएनन् । बार्सिलोनाले टिमको प्रशिक्षणअघि खेलाडीको पी’सीआर गरे’को हो । बार्सिलो’नाले नयाँ सिजनका लागि सोमबारबाट प्रशिक्षण सुरु गर्दैछ ।

भतिजको बच्चा जन्माएकी हूँ भन्ने महिलाका माइती मिडियामा (भिडियो हेर्नुहोस) यहाँ थिचेर भिडियो हेर्नुहोस्

प्रतिकृया दिनुहोस्