Monday, January 25

भाइरल अर्जुन विकलाई साथ दिन पुगिन् यती राम्री युवती [भिडियो सहित]

September 1, 2020 8697

केहि समय अगाडी मिडियामा निकै नै भाईरल बनेका अर्जुन बिकका जिबनमा मेल खाने गित संगीत बजारमा दिनप्रति’दिन आईरहेका छन् । अर्जुन बिकको आफ्नै जिव’नमा मेल खाने गीत हिजो युट्युमा रिलिज भएको छ । भिडियोमा सारिका के’सीले साथ दिएकी छिन् ।

एउटा बाबाको माया आफ्नो सन्ता’न प्रति’को जिम्मेवारी त्यो त एउटा बुवालाई मात्र थाहा हुन्छ । कै’लाली घर भइ हाल काठमा’डौँमा ज्याला मजदुरी गर्दै आ एका अर्जुन बिक एक छोराका बाबु हुन् ।

श्रीमतीले छोरा ४ महिनाको हुँदा छो’डेर गएपछि अहिले अर्जु’नले आफ्ना छोरा’लाई आमा र बाबा दुवै’ बनेर हुर्काई रहेका छन् । आमाको का’ख नपाएको छो’रालाई उनले माया दिएर राखेका छन् र जता’ततैबाट अर्जुनलाई सहयोग आएको थियो ।

यसै सन्दर्भमा मेरी आ’माको प्रस्तुतिमा”रुने भयो मन”सार्वजनिक भएको छ । मोहन खडकाको संगीतमा तयार भएको म्यु’जिक भिडियोमा मोहन खडका र कमला पोखरेल’को स्वर रहेको छ ।

कमल सौरागको संगीतमा तयार भएको गीत’को म्युजिक भिडियो तथा परिकल्पना बिक्रम चौहानले गरेका हुन् ।

राजेश घिमिरेले छा’याकन गरेको म्यु’जिक भिडियो शिब पौडेलले सम्पादन गरेको म्युजिक भिडियो सारिका केसी र अर्जुन बिकको अभिन’य अर्हेको छ भने बाल कलाकार बिकास बिक’को अभिनय रहेको छ । – पब्लिक आवाज (भिडियो हेर्न तल जानुहोस्..

यो पनि पढ्नु अवस्य पढ्नुहोस् … यस्ता स्थानमा हुन्छ कोरोनाको जोखिम

चीनबाट शुरु भएको कोरोना भाइरसको त्रास अहिले विश्वभरी नै छ । चीनपछि दक्षिण कोरिया, अमेरिका, जापान, यूरोप लगायत ६४ देशमा कोरोनाको संक्रमण फैलिसकेको छ ।

नेपालमा हालसम्म एकजनामा कोरोनाको संक्रमण देखिएको र ती व्यक्तिको सफल उपचार भइसकेको स्वास्थ्य मन्त्रालयको दावी छ ।

विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई कोरोना संक्रमणको अति उच्च जोखिमको सूचीमा राखिसकेको छ । नेपालमा कोरोनाको संक्रमण देखिएमा भयावह अवस्था आउन सक्ने विज्ञहरुले बताएका छन् ।

जनस्वास्थ्य विज्ञ डाक्टर रविद्र समिरले कोरोनाको उपचार सम्वभ नभएको तर रोकथाम भने सम्भव भएको बताएका छन् । उनले कोरोनको संक्रमण हुने प्रमुख १२ स्थानबारे समेत जनाकारी दिएका छन् ।

सिनेमा हल, अस्पताल, बिद्यालय र कलेज, सार्वजनिक यातायात, सपिङ मल, व्यस्त गल्ली, तरकारी तथा मासु बेच्ने ठूला स्थानहरु, सभा र जुलुस भएका स्थान, वृद्धाश्रम, होटेल र रेस्टुरेन्ट, रंगशाला, भोजभतेर गरिने ठाउँ आदि ठाउँ कोरोना जोखिमका ठाउँ हुन्।

डा समिरका अनुसार कोरो’नाको संक्र’मणबारे सम’यमै सचेत हुन ती स्थानमा जाँदा विशेष ख्यान गर्नुपर्छ ।

कोरोना सर्नबाट कसरी बच्ने ? थाहा पाउनुहोस्:

–काम नप’रेसम्म भिड’भाड हुने सार्व’जनिक ठाउँमा नजाने,
– जानै परेमा मास्क, ह्याण्ड स्यानिटाइजर आदिको प्रयोग गर्ने,
–घरमा फर्केपछि घर बाहिर वा अलग कोठा’मा कपडा फेरेर तथा साबुनपानीले हात धुने आदि।

भाइरल अर्जुनको हेर्नुहोस् भिडियो …

प्रतिकृया दिनुहोस्