Monday, October 2

खुशीको खबर: पाँच महिनापछि खुल्यो अन्तर्राष्ट्रिय उडान..

September 1, 2020 3371

विश्वव्यापी महा’मारीका रुपमा फैलिएको कोभिड-१९ संक्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको लकडाउ’नको पाँच महिना’पछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएको छ ।

सरकारले बन्दाबन्दीको पाँच महि’नापछि अर्थात आज भदौ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चा’लन गर्ने निर्णय गरेको थियो ।

भदौ ४ गतेको मन्त्रिप’रिषद् बैठ’कले कोभिड-१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि पीसीआर प’रीक्षण सहज भएका देशहरुबाट शर्तस’हितको निय’मित उडान’ गर्ने निर्णय गरेको हो । दैनिक ५०० यात्रु नकट्ने गरी उडान नियमि’त उडान सञ्चा’लन हुनेछ । यसबीचमा विभिन्न मुलुकबाट चार्टर्ड उडान पनि सञ्चालन गरिनेछ ।

नेपालमा बन्दा’बन्दी सु’रु भएको चै’त ११ देखि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएको थियो । आन्तरिक उडान पनि स्थगन गरि’एको थियो । यस बीचमा कुनै पनि व्यावसायिक उडान भएनन् ।

विदेशमा अलपत्र नेपाली ल्याउन तथा बन्दा’बन्दीले अड्कि’एका नेपाल र विदेश दुवै’तर्फ नागरिक आवत’जावतका ला’गि चार्टर्ड उ’डानहरु भए। त्यस्तै अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन विभिन्न मुलुकबाट का’र्गो उडान पनि सञ्चा’लन गरियो । लकडाउनको अवधि’मा दैनिक १८ वटासम्म चार्टर्ड उडान भएका थिए ।

त्रिभुवन अन्त’र्राष्ट्रिय विमान’स्थलका महाप्रवन्धक देवेन्द्र केसी’का अनुसार लकडाउन र त्यसपछि निषे’धाज्ञाको अवधि’मा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ५४ हजार ११५ यात्रु नेपाल आए’का छन् । नेपालबाट २२ हजार १९६ जना यात्रु बाहिरिएका छन् ।

कार्गो’तर्फ उक्त अवधि’मा विभिन्न देशबाट १४ लाख ४१ हजार ५४० कार्गो नेपाल भित्रिएको छ भने नेपाल’बाट १८ लाख २७ हजार ८४४ कार्गो विदेश पठाइए’को छ । यो चैत ११ देखि भदौ १४ गते’सम्मको विवरण हो । संस्कृति, पर्यटन तथा नागरि’क उड्डयन मन्त्राल’यले सेप्टेम्बर महिना’भरको नियमित र चार्डर्ड दुवै उडानको तालिका सार्व’जनिक गरिसकेको छ ।

पीसीआर परीक्षण सहज भएका मु’लुकहरु मलेसिया, यु’एई, दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, हङकङ, अष्ट्रेलिया, अमेरिका, क्यानाडा र युरोपेली मुलुक’बाट नेपाल सरकार’को निर्णयअनुसार नेपाल आउन अनुमति भएका नेपाली नागरिक र नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ, कर्मचा’री, संयुक्त राष्ट्र’संघका कर्मचारी लगायत’लाई मात्र नेपाल ल्याउने गरी नियमति उडान गरिनेछ ।

पीसीआर सहज नभएका मुलुक’हरु कतार, साउदी अरब र कुवेत’लगायत अन्य मुलुक’बाट नियमित उडानमार्फत् यात्रु ल्याउन नपाइने निर्णय गरेको छ । नियमित उडानका लागि उडान अनुम’ति नभएका श्र’मिक रहेका मुलुकबाट सम्ब’न्धित नेपाली कूटनीतिक नियो’गबाट सिफारिस भएको नामावली बमोजिमका यात्रुका लागि चार्ट’र्ड उडान गरेर ल्याउन पाइनेछ ।

यस्तै पीसी’आर परी’क्षण सहज नभएका मुलुक’हरुमा चार्टर्ड उडान मात्र सञ्चालन हुने जनाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रि’यतर्फ तीन नेपालीसहित ३० वायु’सेवा कम्पनीले उडान भर्दै आएका छन् । – अन्नपूर्ण पोस्ट

प्रतिकृया दिनुहोस्