Tuesday, August 3

झक्कड थापा गरे यस्तो रमाइलो, नाच्दै मुलरी बजाउदै गाए गीत (भिडियो हेर्नुहोस)

September 1, 2020 1052

नेपाल आइडलको पहि’लो सिजनमा बेसु’रा गाएर चर्चामा आएका झक्कड थापा कुन हदसम्म भाइरल भए भने आइडलवालाहरुले उनलाई दोस्रो सिजनमा शुक्रबार अतिथिकै रुपमा डा’क्नुपर्‍यो।

भाइरल अर्थात् हल्ला। युट्युब च्यानलहरुले सिर्जना गरेको लोकप्रियताको नयाँ मापदण्ड। चिज उम्दा हो कि हैन, मतलब भएन, तर कसोकसो तपाईं भाइरल हुनुस्, सारा संसार तपाईं’को पछि दौडन्छ।

३ साल पहिला यस्तै भाइरल ज्व’रोको सिकार भएकी थिइन्, कुसुम श्रेष्ठ अर्थात् ‘तरकारीवाली’। त्यसबेला तरकारीवालीको ख्याति निकै चुलिएको थियो। सुमन खरेलको कार्यक्रमदेखि नेपाल टेलिजिभनको टक शोमासमेत तरकारीवालीको अन्तर्वार्ता लिइएको थियो।
झक्कड थापा संग गरिएको कुराकानी हेर्न तल जानुहोस्…

यो पनि.. काठमाडौमा कर्फ्र्यु लगाउन सकिने

काठमाडौ उपत्य’कामा ला’मो समय देखि निषेधाज्ञा छ । तर पनि कोरोना संक्रमितको संख्या बढिरहेको छ । सर्वसाधा’रणले लापरवाही गरेका कारण संक्रमितको संख्या नघ’टेको भन्दै काठमाडौँ उपत्य’काका जनप्रतिनि’धिले कर्फ्र्यु लगाउत मा गरेका छन् ।

निषेधाज्ञाको सम’य सकिनै लाग्दा त्यस’वारे थप निर्णय लिन अहिले काठमाडौ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायतको बैठक अहिले बसिर’हेको छ । बैठकमा निषेधा’ज्ञावारे निर्णय लिने र गृहमन्त्रा’लयसंग समन्वय गर्ने सम्बन्धमा कुराकानी भइरहेको छ । यसवारेमा भोली निर्णय हुने काठमा’डौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले ब’ताएका छन् ।

सिडिओको बैठक बस्नु अघि जनप्र’तिनिधि, व्यवसायी र स्वास्थ्य विज्ञहरुसंग पनि सुझाव लिएको दाहालले ब’ताएका छन् । सबैसंगको सुझाव लिएर अब आफुहरु गृहमन्त्रा’लयमा जाने जानकारी दिएका छन् ।

ब्यवसायीहरुले निषेधाज्ञा कोरोना नियन्त्रण’को विकल्प नभएको भन्दै ब्यवसाय सञ्चालन गर्ने वातावर’ण गराउ&ने माग गरेको बताएका छन् । तर जनप्रतिनि’धिहरुले भने कोरोना नियन्त्रणका लागि अब उपत्य’कामा कर्फ्र्यु लगाउनुपर्ने सुझा’व दिएका छन् ।

निषेधाज्ञा थपेर मा’त्र कोरोना नियन्त्रण नभएको भन्दै जनप्र:तिनिधिहरुले कर्फ्र्यु लगाउन सुझाव दिएका छन्। मध्यपुर ठिमीका मेयर मदन सुन्दर श्रेष्ठले बता’एका छन् । सर्वसाधा’रणले लापरवाही गरेका कारण कोरोना फैलिएको निष्कर्ष निकाल्दै जनप्रतिनिधिले कर्फ्र्यु लगाउ’नुपर्ने सुझाव दिएको श्रेष्ठले बताएका छन् ।

सर्वसाधा’रणले हिड’डुल गर्न नछाडेका कारण कोरोनाको जोखिम बढेकाले कर्फ्र्यु लगाउनुपर्ने सुझाव जनप्रतिनिधिले दिएको बताएका छन् । निशेधाज्ञा जारी भइरहदे पनि राज’धानिमा संक्रमितको संख्या झन्झन् बढ्दै गएको छ। सोमबार मात्रै काठमाडौंका मेय’र विद्या’सुन्दर शाक्यलाई समेत कोरोना पुष्टि भएको छ । पछिल्लो पटक थपिए’को एक सा’ता लामो निषेधाज्ञाको समय बुधबार राति १२ बजेबाट सकिँदैछ।

भाइरल झक्कड थापासँगको कुराकानी हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्