Monday, October 2

भोलि भदौ १७ गते बुधबारको राशिफल यस्तो छ; हेर्नुहोस्

September 1, 2020 1076

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

सानो प्रय’त्नले ठूलो काम बन्नेछ । धर्म तथा अध्या’त्मतिर ध्यान जाने हुँनाले शरिरले सकारा’त्मक उर्जा ग्रहण गर्नेछ । आफन्त’हरुको सहयोगले उपलब्धिमुलक काम’हरु बन्नेछन् भने दैनिकीलाई सहज रुपमा परिणत गर्न सकिनेछ । लामो दुरिको धार्मिक तथा अध्य’यन यात्राको अधिक सम्भा’वना रहेकोछ । नयाँ काम गरि आम्दानिका स्रोत बढा’उँन सकिनेछ । प्रेममा सा’मिप्य’ता बढेर जानेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

माया प्रेममा अब’श्विास तथा धोका हुँने अधिक सम्भा’वना रहेकोछ । बिहा’नको समय उत्तम रहेकोले नयाँ काम गर्न सकिने समय रहेकोछ । समय मध्ययम रहेकोले कुनै व्यापार व्याव’सायमा लगानि गर्नको लागि केहि दिन कुर्नुहोला । आ’र्थिक व्याबस्था’पनका लागि गरिने कामहरु अन्तिम निष्क’र्षमा नपुगि बिचमानै अवरुद्ध हुँन सक्छन् ध्यान दिनुहोला । हरेक क्षेत्रमा अवस’रबादि हावि हुँनाले कामहरु सम’यमा सम्पन्न हुँदैनन् । पढाई लेखाईमा एकरु’पमा नहुँदा अरुभन्दा पछ परिनेछ ।

मिथु’न (का,की,कू,घ,ङ,छ,के,को,हा)

राजनि’ति तथा समाज’सेवामा अलि बढि गम्भिरता अपना’उँनुहोला आलोच’ना गर्नेहरु सक्रिय रह’नेछन् । कृषि पेशा अप’नाउँनेहरुले मनग्गे रुपैया पैसा संग्रह गर्न सक्नेछन् । प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ भने कुनै काम गर्दै हुँनुहुँन्छ भने बिहानको समय उत्तम रहेकोछ । समय अनुकुल नहुँनाले आमा तथा परि’वारका सदस्यहरु तपाईदेखि टाडिन सक्छन् ध्यान दिनुहोला । बिद्या’र्थिहरुले पढाई लेखा’ईमा समय दिन नसक्दा भने’जस्तो नतिजा हात लगाउँन गाह्रो पर्नेछ ।

कर्क’ट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

छुट्टि’एका माया प्रेमहरु पुनः जोडिने अधिक सम्भा’वना रहेको छ भने नयाँ नयाँ प्रेम प्रस्ता’ब आउँनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धि पेशा व्यावसायबाट मनग्गे धन कमाउँन सकिनेछ । आफन्त तथा सन्तानले प्रगति गरि तपाई’लाई सम्झनेछन् ।भौतिक वस्तुहरुको प्रयोग गर्न पाईने तथा आकस्मिक धन सम्पति प्राप्त हुँने हुँदा सुख’सागरमा रमाउँने समय रहेकोछ । शिक्षा’मा सुधार भई बिगतका कमजो’रिलाई सच्याउँदै चाहेको गन्तब्य पहिल्याउँन सहज हुँनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आफ’न्त तथा परिवारको साथ रहने हुँदा उपलब्धि’मुलक कामहरु समयमा नै सम्पन्न हुँनेछन् । होटल तथा रेष्टुरेन्ट व्यावसायमा समय खर्चिने हरुले प्रशस्त नाँफा कमाउँन सक्नेछन् । अध्ययनमा अभिरुचि बढ्नेछ भने उल्लेख्य सफल’ता प्राप्त हुँनेछन् । प्रेममा रमाउँन चाह’नेहरुका लागि समयले साथ दिने हुँनाले एक अर्कालाई बिश्वास गर्दै जा’न सकिनेछ । बोलिको प्रभाव बढ्ने हुँनाले बोलेरै राम्रा काम’हरु गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

न्यायिक निर्णय तथा कानुनि फैस’लाहरु तपाईकै पक्षमा आउँनेछन् । पढाई लेखाई’मा मन जाने हुँनाले अरुलाई किनारा लगाउँदै नतिजा सुरक्षित रहनेछ । भाग्यले साथ दिने हुँनाले थोरै लगानिबाट मनग्गे आम्दानि गर्न सकिनेछ । दाजुभाई तथा आफन्त’सँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ भने माया प्रेमको डोरो कसिलो भएर जानेछ । आन्तरिक व्याव’सायिक यात्राको प्रसस्त सम्भा’वना रहेकोछ भने सकारात्मक उपलब्धि हात लाग्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

बिवा’दित निर्णयहरु तपाईकै पक्षमा आउँने हुँनाले मन प्रशन्न हुँनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा आउँने हुँदा घर परिवार तथा आफन्तहरु खुसि हुँनेछन् । व्यापार व्याव’सायमा लगानि गरि मनग्गे आम्दानि हुँने योग रहेकोछ । पुराना स्वास्थ्य सम्बन्धि समस्याहरु हल भएर जानेछन् भने संकटबाट मुक्ति मिल्ने समय रहेकोछ । नोक’रीमा प्रतिष्पर्धिहरुलाई हराउँदै अगा’डि बढ्न सकिनेछ भने सत्रुता रा’ख्नेहरु आफै साईड लाग्नेछन् ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

दाजु तथा अग्रजको सह’योगले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । अध्ययनमा अध्यापनमा मन जाने हुँनाले नयाँ नयाँ कुराको खोजमा समय बित्नेछ । माया प्रेममा रमाउँन सकिने समय रहेकोछ । व्यापार व्या’वसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ भने ईच्छित चाहनाहरु पुरा हुँने हुँनाले मन चङगा हुँनेछ । भुमि बाहन तथा पैत्रिक सम्पति’को उपयोग गरि थप फाईदा लिन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

व्यापार व्याव’सायमा लगानि गरि मनग्गे नाँफा कमाउँन सकि’नेछ । खोज तथा अनुशन्धा’नको क्षेत्रमा लगानि गर्नेहरु सफल रुपमा स्थापित हुँनेछन् । गीत संगितमा मन जानेछ भने माया प्रेममा नजिक हुँने समय रहेकोछ ।आउँने अवस’रलाई सहि रुपमा सदुप’योग गर्न सक्दा चाहेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नोकरिमा बढोत्तरि हुँने योग रहेकोछ भने राज’निति गर्नेहरुले राज्य’बाट बिशेष पद प्राप्त गर्न सक्नेछन् ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

पढाई लेखाईमा उल्ले’ख्य प्रगति गर्न सकिने तथा नतिजा आफैतिर ल्याउँन सकिनेछ । भौतिक सम्प’ति तथा बिलाशि बस्तुको प्रयोग गर्न पाईने समय रहेकोले मन प्रशन्न हुँनेछ । सामाजिक कामहरु समयमानै सम्पादन गर्न सकिने हुँदा मान सम्मानमा बृद्धि हुँनेछ । राजनिति कर्मिले सर्बसाधा’रणको काम गरि पद प्रति’ष्ठा प्राप्त गर्न सक्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्प’त्य जीवन खुसि रहनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

काम गर्दा ध्यान दिनु’होला काम बिग्रने तथा जरिवाना तिुर्न पर्ने हुँन सक्छ । आकस्मिक रुपमा खर्च बढ्ने योग रहेकोछ भने अरुको भर पर्दा कामहरु बिग्रने अधिक सम्भा’वना रहेकोछ । बिदेशि धन सम्पति हात लाग्ने समय रहेकोछ भने बिदेशमा बसेर काम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउँन सक्नेछन् । अन्य क्रियाक’लापमा ध्यान जादा पढाई लेखाई अधरै रहनेछ । खानपा’नमा ध्यान नदिदा स्वास्थ्य सम्ब’न्धि समस्या आउँन सक्छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

अध्य’यनमा सफलता मिल्नेछ । गुरुह’रुको राम्रो सहयोग पाईने हुँदा गन्तब्य पहिल्याउँन सहज हुँनेछ । व्यापार व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु पढाउँन सकिनेछ । भौतिक सम्पति तथा मानव निमित बस्तुहरु प्राप्ति’को गतिलो योग रहेकोछ । लामो समय देखि भेट नभए’का मित्रहरु सँग भेट हुँनेछ भने माया प्रेममा आत्मि’यताको बढोत्तरि हुँनेछ भने र’माईलो यात्राको तय हुँनेछ ।

प्रतिकृया दिनुहोस्