Thursday, March 23

टिका सानुको जीवन कथामा आधारित मन छुने…यो भिडियो हेर्नुहोस्

September 1, 2020 1001

प्रत्यक्ष दोहोरी मार्फत आफ्नो अलग्गै पहि’चान बना’उन सफल लोकदोहोरी गायिका हुन् – टीका सानु । आँखामा आँखा जुधाएर जस्तालाई त्यस्तै दोहोरी सबाल जवा’फ गर्न सक्ने क्षम’ता नै उनको प्रशंसाको बलियो पक्ष बन्यो । सामा’जिक संजालमा उनलाई रुचाउने समर्थक’हरुको सङ्ख्या दिनानु दिन बढ्दो छ ।

युट्यु’बमा उनका दर्जनौं प्रत्यक्ष दोहो’रीहरु सुन्न र हेर्न पाइन्छ । औपचारिक रुपमा रेकर्ड भएका गीत’हरुको सङ्ख्या पनि दर्जनौं पुगिसकेको छ ।

इन्द्रेणी कार्यक्रममा सह’भागी भएर गरेका धेरै परो’पकारी कार्यले उनलाई लोकप्रिय मात्र बनाएन कलाकारका साथै समाज’सेवीको रुपमा समेत स्थापित गरिदियो ।

उनको सरल जीवनशैली, दयालु मन, निस्वा’र्थी सोच र अरुको दुखमा आफु मर्माहत हुने जस्ता गुण’हरुले नै उनी करौडौ दर्शक श्रोताको ढुकढुकी बन्न पुगेकी हुन् ।

इन्द्रेणी कार्य’क्रम मार्फत उनले आफ्नो’ गला र कला’को साहा’राले राहत सङ्कलन गरी कैयौं रोगी, बिरामी, असहाय अनि दैबी प्रकोपमा परेका ब्यक्तिहरुलाई पुन’र्जीवन दिने काम गरेकी छिन् ।

जस्तो अप्ठ्यारो स्थितिमा पनि मुस्कु’राइरहने उनको बा’नीलाई इस्वरीय देन नै मान्न सकिन्छ । टिका सानुलाई केव’ल कलाकार मात्र भनेर सम्बोधन गरियो भने सायद अन्या’य पनि हुन सक्छ । उनी कला’कारका साथै एक सच्चा समा’जसेवी पनि हुन् ।

भिडियो हेर्नुहोस..

प्रतिकृया दिनुहोस्