पा’यल्स रोगका बिरा’मीहरु दिन प्रतिदिन बढ्दो अवस्थामा छन् । दैनिक खानपान’मा ध्यान नदिँदा यस्तो रोगको जोखिम झन बढ्ने चिकित्सकहरु बताउँछन् । कब्जि’यत नै पायल्स’को मुल कारण हो । जब कब्जियत हुन्छ, दिसा गर्दा बल पर्छ । त्यही बलले भित्रका रक्तशि’रालाई तन्काइ दिन्छ । यो क्रमस फैलन थाल्छ र गिर्खा बन्न थाल्छ । पायल्स’का कारण म’लद्वार दुख्ने वा पोल्ने हुन्छ।
पा’यल्स रोग निको पार्ने केही घरेलु विधि यहाँ प्रस्तुत गरिएको छ । यी विधि अपनाउँदा पायल्स हुन नदिन र पाय’ल्स भएकाहरु’लाई निको पार्न उपयोगीसिद्ध हुनेछ । पायल्स भएका विरा’मीहरुका लागि घ्यूकु’मारी अचुक औषधी हो । पायल्स भएमा विस्तारै घिउकु’मारीको गुदी लगाउने जसले शीतलता प्रदान गर्छ। बदामको तेल अर्थात् बदाम रोगन पनि लगाउन सकिन्छ। एक दिनमा ३–४ पटक मल’द्वारमा बदामको शुद्ध तेल लगाए आराम मिल्छ।
काँचो केरा उसिनेर बिहान–बेलुका खाँदा पनि पा’यल्स रोगीका लागि निकै फाइदाजनक हुन्छ । पायल्स’का रोगीले तारेको(भुटेको तथा रेशा’रहित खाना खानु हुँदैन। कब्जि’यत हुन नदिन रेसायुक्त (फाइबर) खाना प्रशस्त खानुपर्छ।
अलिभ (जैतुन)को तेल लगाउँदा पा’यल्सका विरामी’हरुका लागि आराम मिल्छ । मूलाको रस बिहान बेलुका खाँदा पायल्स’का रोगीलाई फाइदा हुन्छ । आँपको कोया’को गुदीको चूर्ण महसँग मिसाएर खान सकिन्छ।
दिसा गर्दा स’मस्या हुनु नै यसको खास लक्षण हो । मलाश’यमा भारीपन हुने, दिसा राम्रो’सँग नहुने, दुख्ने जस्ता सुरुवाती लक्षण हुन् । जति जति रोग बढ्दै जान्छ, उत्तिनै दुखाई बढी हुन्छ । गुद्वारमा मासुको डल्ला निस्कने, त्य’समा चिलाउने हुन्छ ।
कब्जि’यत आउन नदिनका लागि खानपा’नमा सर्तकता अप’नाउनु पर्छ । किनभने अपच हुने खानेकु’राहरु, जस्तो कि मै’दाबाट बनेका, प्याकेटमा राखिएका, तारेका, भुटेका, जंक फूड, मसलेदार, मासुजन्य खाने’कुरा कब्जियतको कारण बन्छ ।
अनि’यमित खानपान पनि यसको कारण हु’नसक्छ । जस्तो कि भोक लागेको बेला नखाने, राती अबेर खाने, आवश्य’क्ताभन्दा बढी खाने बानीले कब्जि’यत रोग पैदा गर्छ । त्यस्तै दिसा रोक्ने बानी अर्को का’रण हो ।
स्वस्थ्य खान’पान र जीवनशै’लीले यस्तो समस्या निवारण गर्न सकिन्छ । पायल्सको समस्या छ भने चाहि त्यसको प्रकृति अर्थात श्रेणी अनुसार उपचार विधि अपनाउनु पर्छ । सामन्य स्थितिमा खा’नपान, जीवनशैली, व्यायाम आदिबा’ट यसको निदान खोज्न सकिन्छ । पाय’ल्स भएको अवस्था’मा बोसोयु’क्त, तारेको, भुटेको, मसलेदार, मासुजन्य, दुधजन्य, मैदाबाट बनेका, कार्बोने’टेड ड्रीकं आदिको सेवन गर्नु हुँदैन । मदिरापान, धुमपान’ले पनि यसलाई जटिल बनाउँन सक्छ ।खबरहब बाट साभार
प्रतिकृया दिनुहोस्