सुन्दा पनि अनौ’ठो लाग्न सक्छ, आमा छोरा’बिच नि यस्तो स’म्बन्ध हुन्छ होला र भन्ने, तर हुने रहेछ । यस्तो अन्त कतैको होईन सुर्खेत बाबियाचौर नजिकै’को एक दलित बस्तीको घ’टना हो । श्रीमान बिदेशमा गएको २ बर्ष भयो ।
तर श्रीमती’ले भने भदौ ५ गते बच्चा जन्मा’ईन् र बच्चा कस्को भनेर सोधखोज गर्ने क्रममा उनले बच्चा अरु कसैको नभएर आफ्नै छोराको भएको बताईन्, थाहा पा’उने सब चकित भएका छन ।
उनिहरु नातामा आमा र छोरा पर्छन् आफ्नै’ जेठाजुको छोरा । अझ त्यो भन्दा नि जेठानी छोरा जन्मिएपछि पोईला गईन्, तेस’पछी छोरालाई उनैले आफ्नै दुध खुवाएर हुर्कएकी हुन ।
उनले भनेकि छिन् छोरा ले ५, ६ चोटि आफु’संग सम्बन्ध राखेको र कुनै बेलामा एकैपटमा ४, ५ चो’टिसम्म सम्पर्क गरेको बताएकि छिन् ।
त्यस्तै यो घटना आहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । भाइरल भए सँगै छिमेकी हरू पनि मिडियामा आएका छन् । आरोप लगाएको छोरा समेत मिडियम आएका छन् । भिडियो हेर्न तल जानुहोस्…
यो पनि ….२२ वर्षीया युवतीले जन्मा’इन् एकैपटक चार शिशु !
धनुषाको विदेह नगरपालिका वडा नम्बर-७ जोगियारा बस्ने २२ वर्षीया अर्माना खातुनले मंगलवार साँझ एकै’पटक चार शिशुको जन्म दिएकी छन् ।
प्रसुती व्यथा लागे’पछि मंगलबार बिहान जनक’पुरधामस्थित काव्या अस्पतालमा भर्ना भएकी अर्मानालाई स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर सोनिया सिंहले शल्य’क्रिया मार्फत बच्चा’हरु निकालेकी हुन् । उनले यसलाई ‘दुर्लभ’ घटना बताएकी छन् ।
अर्मानाले शल्यक्रि:यामार्फत् जन्माएकी ती शिशु’मा तीन छोरी र एक छोरा छन् । शिशुहरुमध्ये छोराको तौल डेढ किलो र छोरीहरुको तौल सवा एक किलो रहेको अस्पतालले जनाएको छ ।
शिशुहरु मध्ये तिनको स्वास्थ्य अव:स्था सामान्य रहेपनि एक जनाको अवस्था भने अस्थिर देखि’एको काव्या अस्पताल’का सञ्चालक डाक्टर एसके सिंहले बताए ।
मंगलवार जन्मि:एका शिशुहरुको श्वासप्र’श्वासमा कठिनाइ हुनसक्ने हुँदा केही साता विशेष स्वास्थ्य निग:रानीमा राख्नुपर्ने शल्यक्रियामा संलग्न एक चिकित्सकले बताए । यता चम्ल्याहा बच्चा:को जन्म दिएकी अरमानाको अवस्था भने गम्भीर रहेको छ ।
उनको फोक्सो:मा पानी तथा खु:नको मात्रा जमेर पलमन्ड्री एडिमा देखिएकोले डाक्टर अजय यादवको निगरानीमा भेन्टिलेटरमा राखेर उपचार भईरहेको र कोरोना परिक्ष:णका लागि स्वा:ब संकलन गरि प्रादेशिक प्रयोग:शालामा पठाईएको काव्या अस्पतालका सञ्चा’लक डाक्टर एसके सिंह जानकारी दिएको खबर न्युज २४ नेपालबाट लिएको हो ।
सुर्खेतको घटना संबंधित भिडियो हेर्न यहाँ थिच्नुहोस्।।
प्रतिकृया दिनुहोस्