Sunday, September 24

दुःखद खबर: एकैपटक ४ शिशुलाई जन्म दिएकी २२ वर्षीया खातुनको मृ:त्यु

September 2, 2020 2326

जनकपुरधामस्थित काव्या अस्पतालमा मंगल’बार चम्ल्याहा (चार शिशु) लाई जन्माएकी एक महिलाको बुधबार दिउँसो मृ त्यु भएको छ । धनुषाको विदेह नगरपा’लिका वडा नम्बर–७ जोगियाराकी २२ वर्षीया अरमाना खातुनले मंगलवार साँझ शल्य’क्रियामार्फत् एकैपटक चार शिशुलाई जन्म दिएकी थिइन् ।

एकैपटकमा चार शि”शुलाई जन्म दिएकी खा’तुनको स्वास्थ्य अवस्था गम्भी’र बनेको थियो । उनको फोक्सोमा पानी तथा रगतको मात्रा जमेर पलमन्ड्री एडि’मा देखिएपछि हि’जोदेखि नै डाक्टर अजय यादव’को निगरानीमा भेन्टिलेटरमा राखेर उपचार भइर’हेको थियो ।

प्रसुति व्यथा लागे’पछि मंगलबार बिहा’न जनकपुरधामस्थित काव्या अस्पतालमा भर्ना भएकी खातुन’लाई स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सोनिया सिंहले शल्य’क्रिया मार्फत् शिशु’हरुलाई निका’लेकी थिइन् ।

खातु’नले शल्यक्रि’यामार्फत् जन्म दिएकी चार शिशुमध्ये तीन छोरी र एक छोरा छन् । शिशु’हरुमध्ये छोराको तौल डेढ किलो र छोरीह’रुको तौल सवा एक किलो रहेको छ ।

शिशुहरुको अवस्था स’मेत अस्थिर देखिएको र अ’हिले चार वटै शिशुहरुलाई आई’सीयूमा राखेर उपचार भइरहेको काव्या अस्पतालका सञ्चालक डाक्टर एसके सिंहले बताए ।

प्रतिकृया दिनुहोस्