युभेन्टस’का खेलाडी रुगानीलाई कोरोना भा’इरसको पुष्टि भएसँगै क्रिस्टियानो रो’नाल्डो र गोर्डनलाई पनि क्वारेन्टा’इनमा राखि&एको छ ।
रुगा’नीसँगको सम्प’र्कमा रहेको भन्दै रोनाल्डो र राम्सेलाई आइसो’लेसनमा राखिएको हो । कोरोनाको को पुष्टि भएसँगै रुगानी’ले भनेका छन्, ‘समा’चार पढेर मेरो बारेमा चि’न्ता लिनेहरुलाई
म ठिक भएको विश्वस्त तुल्याउन चाहन्छु। सबैले नियम मानिदि’नुहुन म आग्रह गर्दछु। यो भाइर’सले कुनै भे:दभाव गर्दैन।’
कोभिड’को संक्र:मण फैलिँदै गएपछि युरोपका ठूला खेल स्थगित गरिनुका साथै केही खेल दर्शकबिना नै खेलाइएको छ। पछिल्लो समय इंग्लिस क्लब आर्सनल’का सबै खेला’डीलाई पनि क्वारेन्टाइन’मा राखि’एको छ।
चीनपछि इटा’लीमा कोरोनाको अ’सर बढी देखिए’को छ। बिही’बार दिउँसो’सम्म इटाली’मा ८ सय २७ जनाको मृ’त्यु भए’को छ भने १२ हजार ४ सय ६१ जना’मा संक्र’मण देखिएको छ।
रोनाल्डो क्वारेन्टा’इनमा रहेको समाचा’र पोर्चुगलका अखबा’रले पहिलो पृष्ठमा प्रकाशित गरेका छन् । कोरोना भाइरस’को कारण इट’लीमा अप्रिल ३ सम्मको लागि सम्पू’र्ण खेल स्थ’गित गरिएको छ ।
प्रतिकृया दिनुहोस्