Saturday, April 17

आज ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कतिमा कारोबार हुँदैछ ? हेर्नुहोस्

September 3, 2020 1254

नेपाली बजारमा बिही’बार सुनको मूल्यमा प्रतितोला ७ सय रुपैयाँ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महा’संघका अनुसार छापा’वाला सुन बिहीबार बुधबारको’ तुलनामा ७ सय रुपैयाँले कमी भएर ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको हो ।

बुधबार छापावाला सुन प्रति:तोला ९७ हजार २ सय रुपै’याँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन’मा समेत प्रतितोला ७ सय रुपैयाँले कमी आएको छ । बुध’बार प्रति’तोला ९६ हजार ७ सयमा कारोबार भएको तेजाबी सुन बिही’बार ९६ हजारमा कारो’बार भएको छ ।

यस्तै,चाँदी प्रति’तोला २० रुपैयाँले घटेर एक हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी प्रति’तोला एक हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य

प्रतिकृया दिनुहोस्