Tuesday, December 5

गाउँनै छाड्ने सहमतिमा दाजु-बहिनीबीच शारी’रिक सम्पर्क, आमाले गरिन् उजुरी..

September 3, 2020 4428

सोलुखुम्बुमा हाडनाता कर’णीको आरो’पमा दाजु बहिनीलाई प्र’हरीले प’क्राउ गरेको छ। महाकुलुङ गाउँपालिकाका २३ वर्षीय दाजु र १९ वर्षीय बहिनीलाई नियन्त्रणमा लिएको सोलु’खुम्बु प्रहरीले जनाएकाे छ ।

आफ्नै छोरा’छोरीले विवाह गर्न लागेको भन्दै आमाले प्र’हरीलाई खबर गरेकी थिइन् । एउटै आमाको कोखबाट जन्मिएका दाजु-बहिनीले विवाह गर्न लागेको भन्दै आमाले प्र’हरीमा उजु’री दिएपछि उनीहरुलाई पक्रा’उ गरिएको हो ।

प्रह’रीका अनुसार दाजु बहि’नीले प्रारम्भिक सोधपुछमा बिहे नै गर्न लागेको बताएका छन् । उनीहरुले बिहे गर्ने र आ’वश्यक परे गाउँ नै छाड्ने सह’मतिमै शा’रीरिक सम्प’र्क गरेको बताएका छन् ।

अहिले दुवै जनालाई प’क्राउ गरेर अनुसन्धान थाले’काे बताउँदै हाडनाता कर’णीमा मु’द्दा चलाउने प्रहरीको तयारी रहेको खबर न्युज २४ नेपालमा छ । – सांकेतिक तस्बीर

यो पनि… बाख्रा चराउन गएकी युवती ब’लात्कृ’त

धनुषाको घरबाट बाख्रा चराउन गएकी एक १५ वर्षीया एक बालिका ब’लात्कृ’त भएकी छन् । प्रहरीका अनुसार धनुषा’को गणेशमान चा’रनाथ नगरपालिकाकी १५ वर्षीया किशोरी ब’लात्कृ’त भएकी हुन् ।

ईलाका प्रहरी कार्यालय ढल्केवरका इन्चार्ज प्रहरी निरीक्षक तीर्थ’बहादुर कार्कीका अनुसार भदौ १५ गते सोमबार बिहान ९ बजे घर’बाट नजिकैको फूलबारीमा बाख्रा चराउन गएकी उन’लाई घर फर्किने क्रममा मास्क लगाएर आएका एक युवकले झाडीमा लगेर ब’लात्का’र गरेका थिए ।

प्रह’री निरीक्षक कार्कीकाअनुसार उनी घर जाने क्रममा बाटोमा अन्य दुईजना युवकले जिस्क्याए’का थिए । त्यसको केही समय पछि नै मास्क लगाएर आएका युवकले जब’रजस्ती कर’णी गरेका हुन् ।

पीडि’त पक्षले घटना’बारे जानकारी गराएपछि प्रहरीले घटना’मा संलग्न आरोप’मा ३ जना युवकलाई नियन्त्रण’मा लिएर अनु’सन्धान गरिरहेको छ । – खबर हब

प्रतिकृया दिनुहोस्