दक्षिण कोरियामा एक नेपाली युवती गम्भी’र बिरामी भएको खबर बाहिरिएको केही दिन नबित्दै अर्का एक नेपाली युवक पनि गम्भीर बिरामी भएका छन् ।
अरुण श्रेष्ठ (इ.पी.एस छिङ्गु)ले आफ्नो फेस’बुक मा सहयोगका लागि अपिल गर्दै एक नेपाली युवा गम्भीर बिरामी भएको जानकारी दिएका हुन् । श्रेष्ठ ले कोरियामा दुःख पीडामा परेका नेपालीलाई सहयोग गर्दै आएका छन् । उनले गरेको यो पोस्ट :
“काेरिया बासी सम्पुर्णमा नमस्कार,बागलुङ जिल्ला’ बरेङ गाँउपालिका २ हुग्दिशीर सक्नेरी घर भई हाल थेगु शहरमा काम गर्दै आउनु भएका निर्मल श्रीस ज्यू बिगत लामो समय देखि क’लेजो सम्बन्धि रो’ग बाट ग्रसित हुनुहु’न्छ।
पछिल्लो समय कलेजो सँगै रक्तचाप सम्बन्धी समस्या झन जटिल बन्दै गएपछि १०दिन पहिले 대구 स्थित 경대 병원 हस्पिटलमा भर्ना हुनु भएको छ।
हस्पिटल गएर बुझ्दा सम’स्या निकै नै गम्भी’र भएको डाक्टरले बताए संगै भर्ना भएको ३दिन पछि आई सी यु मा राखेर उपचार शुरु गरेको थियो। अस्तिबाट बिरामी’को स्वास्थ्यमा सुधार आएको छ तर अझै ख’तरा मुक्त भने भई सकेको छैन।
तसर्थ अझै केही समय हस्पिटल बस्न पर्ने भएकोले सा’मान्य रूपबाट हेर्दा पनि उपचार खर्च धेरै नै आउने भएको हुदा बाग’लुङ समाजको सहयाेग र सल्लाहमा आर्थिक सहयोग अभियान सञ्चालन गरेका छौ।
त्यसैले यो अभियानमा कोरियामा रहनु हुने तपाईहरू सम्पुर्ण बाग्लुग बासी साथै ग़ैर बागलुग बासी नेपाली दाजु भाई दिदि बहि’नीहरू जोडिएर सहयोग गरिदिनु हुन हार्दिक अनुरो’ध गर्दछौ ।
सहयोगको लागि खाता वालाको नाम-shreesh jiban ,Ibk bank कोर्ड नं 03 , एकाउन्ट नं-22140870502011
थप जानकारीको लागि-जीतन भाई श्रीस-01065851544,ज्ञानु
प्रतिकृया दिनुहोस्