Sunday, September 24

ड्युटीमा रहेका प्रहरीमाथि निर्घात कुटपि’ट (भिडियो हेर्नुहोस)

September 3, 2020 912

त्यस्तै जावलाखे’लमा ड्युटीमा रहेका ट्राफिक प्रहरीमाथि कु’ट’पिट भएको छ । रातो मछिन्द्रनाथको रथ तान्न नदिएपछि उनीमाथि स्थानीयले नि’र्घात कु’टपि’ट गरेका हुन् । कोरोना संक्रम’ण जोखिमले धेरै भिड’भाड नगर्न भनिए पनि स्थानीयले त्यसको उल्लं’घन गरेपछि प्रहरीले रोक्न खोजेको थियो ।

रथ तान्न रोक्न खोजेपछि प्रहरीमाथि स्थानी’यले आ’क्रमण गरेका थिए, योहो टिभिले पोस्ट गरेको भिडियोमा स्थानीयले एक ट्राफिक प्रहरीलाई नि’र्घात रुपमा कुट’पिट गरेको देखिन्छ । स्थानियको आक्र’मण पछि उनी भाग्छन् तर त्यहाँ उपस्थित ले कुदाई कुदाइ कु’टपि’ट गरेका छन् ।

कु’ट’पिट गर्दा गर्दै प्रहरी आइपुगे पछि कु’टपि ट गर्ने हरू छाडेर भाग्छन् र प्रहरीले पीडित प्रहरीको उ’द्धार गर्छ । हेर्नुहोस् उक्त भिडियो… यहाँ थिचेर भिडियो हेर्नुहोस्

प्रतिकृया दिनुहोस्