Sunday, September 24

ललितपुरमा ड्युटीमा रहेका ट्राफिक प्रहरीमाथि नि’र्घात कु’टपि’ट (भिडियो हेर्नुहोस)

September 3, 2020 1661

निषेधा’ज्ञाकै समयमा रातो मच्छिन्द्रनाथको रथ तान्न सयौँ’को संख्यामा स्थानीय भेला भएपछि पुल्चोक तनाव’ग्रस्त बनेको छ । प्रहरी र स्थानीयबीच रथयात्राका विषयमा वि’वाद हुँदा स्थिति तनाव’ग्रस्त बनेको हो ।

भी’ड हटा उन प्रहरीले पा’नीको फोहरा प्र’हार गरेको छ । यसअघि स्थानीयले प्रह’रीमाथि ढुङ्गा’मुढा गरेका थिए । आ’क्रोशित भीडले प्रह’रीको गाडीमाथि पनि ढुंगा हानेका छन् ।

तना’व हुँदा केही प्रहरी घा’इते भएका छन् । रथ तान्न भेला भएका स्थानीयलाई प्रहरीले लखेटेको छ । सडकको बीचमा ठूलो संख्यामा उपस्थित प्रह’रीले सडकबाट भी’ड पन्छाएर रथलाई घेरेर बसेका छन् ।

लामो समय’देखि थाती रहँदै आएको रातो मच्छिन्द्रनाथको रथलाई निषेधा’ज्ञाकै बीच आज तानिएको हो । मल’मास अगाडिनै मच्छिन्द्रनाथलाई बुंग’मती लानुपर्ने प्रचलनका कारण स्थानीय सयौँको संख्यामा पुल्चोकमा जम्मा भएका थिए ।

त्यस्तै जावलाखे’लमा ड्युटीमा रहेका ट्राफिक प्रहरीमाथि कु’ट’पिट भएको छ । रातो मछिन्द्रनाथको रथ तान्न नदिएपछि उनीमाथि स्थानीयले नि’र्घात कु’टपि’ट गरेका हुन् । कोरोना संक्रम’ण जोखिमले धेरै भिड’भाड नगर्न भनिए पनि स्थानीयले त्यसको उल्लं’घन गरेपछि प्रहरीले रोक्न खोजेको थियो ।

रथ तान्न रोक्न खोजेपछि प्रहरीमाथि स्थानी’यले आ’क्रमण गरेका थिए, योहो टिभिले पोस्ट गरेको भिडियोमा स्थानीयले एक ट्राफिक प्रहरीलाई नि’र्घात रुपमा कु’ट’पि’ट गरेको देखिन्छ । स्थानियको आक्र’मण पछि उनी भाग्छन् तर त्यहाँ उपस्थित ले कुदाई कुदाइ कु’टपि’ट गरेका छन् ।

कु’ट’पिट गर्दा गर्दै प्रहरी आइपुगे पछि कु’टपि ट गर्ने हरू छाडेर भाग्छन् र प्रहरीले पीडि’त प्रहरीको उ’द्धार गर्छ । हेर्नुहोस् उक्त भिडियो… यहाँ थिचेर भिडियो हेर्नुहोस्

प्रतिकृया दिनुहोस्