निषेधा’ज्ञाकै समयमा रातो मच्छिन्द्रनाथको रथ तान्न सयौँ’को संख्यामा स्थानीय भेला भएपछि पुल्चोक तनाव’ग्रस्त बनेको छ । प्रहरी र स्थानीयबीच रथयात्राका विषयमा वि’वाद हुँदा स्थिति तनाव’ग्रस्त बनेको हो ।
भी’ड हटा उन प्रहरीले पा’नीको फोहरा प्र’हार गरेको छ । यसअघि स्थानीयले प्रह’रीमाथि ढुङ्गा’मुढा गरेका थिए । आ’क्रोशित भीडले प्रह’रीको गाडीमाथि पनि ढुंगा हानेका छन् ।
तना’व हुँदा केही प्रहरी घा’इते भएका छन् । रथ तान्न भेला भएका स्थानीयलाई प्रहरीले लखेटेको छ । सडकको बीचमा ठूलो संख्यामा उपस्थित प्रह’रीले सडकबाट भी’ड पन्छाएर रथलाई घेरेर बसेका छन् ।
लामो समय’देखि थाती रहँदै आएको रातो मच्छिन्द्रनाथको रथलाई निषेधा’ज्ञाकै बीच आज तानिएको हो । मल’मास अगाडिनै मच्छिन्द्रनाथलाई बुंग’मती लानुपर्ने प्रचलनका कारण स्थानीय सयौँको संख्यामा पुल्चोकमा जम्मा भएका थिए ।
त्यस्तै जावलाखे’लमा ड्युटीमा रहेका ट्राफिक प्रहरीमाथि कु’ट’पिट भएको छ । रातो मछिन्द्रनाथको रथ तान्न नदिएपछि उनीमाथि स्थानीयले नि’र्घात कु’टपि’ट गरेका हुन् । कोरोना संक्रम’ण जोखिमले धेरै भिड’भाड नगर्न भनिए पनि स्थानीयले त्यसको उल्लं’घन गरेपछि प्रहरीले रोक्न खोजेको थियो ।
रथ तान्न रोक्न खोजेपछि प्रहरीमाथि स्थानी’यले आ’क्रमण गरेका थिए, योहो टिभिले पोस्ट गरेको भिडियोमा स्थानीयले एक ट्राफिक प्रहरीलाई नि’र्घात रुपमा कु’ट’पि’ट गरेको देखिन्छ । स्थानियको आक्र’मण पछि उनी भाग्छन् तर त्यहाँ उपस्थित ले कुदाई कुदाइ कु’टपि’ट गरेका छन् ।
कुटपिटको बिरोध गर्दै चर्चित पत्रकार रबि लामिछानेले यस्तो पोस्ट गरेका छन् । उनले लेखेका छन्:
धर्म गर्न घरबाट निस्केको मान्छे पाप गरेर घर फर्कियो!यस्तो महामारीमा बिना कुनै अतिरिक्त सुबिधा, जनताको सेवामा खटिएको राष्ट्रसेवक प्रहरीमाथी कसरी हात लात उठ्छ होला? छि…. कति सम्म गिरेको होला मान्छे। प्रहरीले कतै यस्तै गरेको तर भिडियोमा नदेखिएको भएपनि यस्ता कुक’र्मको बराबर भत्सर्ना गर्दछु।
भिडियो: सामाजिक संजाल

कु’ट’पिट गर्दा गर्दै प्रहरी आइपुगे पछि कु’टपि ट गर्ने हरू छाडेर भाग्छन् र प्रहरीले पीडि’त प्रहरीको उ’द्धार गर्छ । हेर्नुहोस् उक्त भिडियो… यहाँ थिचेर भिडियो हेर्नुहोस्
प्रतिकृया दिनुहोस्