मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
बिहा’नको समय उत्तम रहेकोले बैकिङ क्षेत्रमा लगानि गरि आम्दा’नि बढाउन सकिनेछ । प्रवि’धिको प्रयोग गरि अध्ययनलाई निरन्तरता दिन सकिनेछ । प्रेममा रमाउन चाहने’हरुका लागी समय उत्तम रहेकोछ ।
मध्यान्ह’बाट साथिभाई तथा आफन्त हरुको भेटघा’टले नयाँ काम गर्ने अवसर आ’यपनि फाईदाको लागि अलि बढि मेह’नेत गर्नुपर्नेछ । स्वास्थ्य सम्ब’न्धि सामान्य समस्या आउने भए’पनि दैनिक काम गर्न गाह्रो हुने छैन ।
बृ’ष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आ’र्थिक दृष्टिले दिन उत्तम रहेकोछ भने अधुरा योजना’हरु परा हुनेछन् । व्या’पार तथा पशुपालन व्यावसा’यबाट राम्रै लाभ हुनेछ । सन्तान सुख मिल्नेछ भने परिवारमा मांगलिक कार्य हुनेछ ।
पूख्र्यौ’ली सम्प’तिको प्रयोग मार्फत मनग्गे धन तथा सम्प’ति जोड्न सकिनेछ । पढाई लेखाई उत्कृष्ट नतिजा हात लाग्ने हुदा मन प्रशन्न हुनेछ । माया प्रेम’को डोरो कसिलो भएर जानेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
बिभिन्न ठा’उँबाट कामका प्रस्तावहरु आउनेछन् भने प्रसस्त रुपैया पैसा कमाउने योग रहेको छ । व्यस्तता’का बाबजुत पनि उपल’ब्धिमुलक कामहरु गर्न सकिने ग्रहयोग रहेकोछ ।
भनेको समयमा सामा’जिक कामहरु बन्ने हुनाले छोटो समयमा नाम तथा दाम कमा’उन सकिने हुँदा घर परिवा’रमा खुसियालि छाउनेछ । माया प्रेममा सामि’प्यता बढेर जानेछ । नयाँ कामको प्रस्ताब आउनेछ भने नोकरीमा पदोन्नति हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
बि’हानको समय मध्ययम रहेको’ले स्वास्थ्य’मा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयोग गर्ने भन्दा आ’श्वासन बाढ्नेहरु धेरै भेटिनेछन् ।
मध्यान्ह’बाट समय राम्रो रहे’कोले आफन्त तथा अग्रजहरुको सहयोगले राम्रा तथा परि’णाममुखी काम गर्न सकिनेछ । नयाँ काम पाउने तथा सुगम स्थानमा स्थानात्तर’णको बलियो सम्भावना रहेकोछ । कृषि तथा पशु’पालन व्यावसाय फस्टाएर जानेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
बि’हानको समय राम्रो रहेकोले व्यापा’रबाट मनग्गे धन आर्जन गर्न सकिने तथा व्या’पारकै सवालमा यात्रा हुनेछ । पढाइ लेखा’इमा मन जानेछ भने पुरस्कार आफैतिर ल्याउन सकिनेछ । मध्यान्ह’बाट समय मध्ययम रहेकोले आफन्त तथा चेलि माईति बिच बैमन’स्यता बढ्ने ग्रहयोग रहेकोछ सचेत रहनुहोला ।
माया प्रेममा धोका हुनेछ भने पति दाम्प’त्य जीवनमा घटपट आउनेछ । समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ । सामा’न्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
आर्थि’क पक्ष बलियो रहने हुनाले जिवन शैलL बिलासी रहनेछ । नया काम गरी आम्दानी बढाउन सकिनेछ भने भौति’क सम्पति तथा स्थाई सम्पति जोड्न सकिनेछ । माया प्रेममा नजिक हुने तथा आफन्त तथा प्रिय’जन भेटिने हुदा मन प्रशन्न रहनेछ ।
रमाईलो या’त्राको तय गर्न सकिनेछ । परिवार सँगै बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्ने हुनाले मन खुसि रहनेछ । पढाई लेखाईमा राम्रो नति’जा ल्याउदै अगि बढ्न सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
व्याव’सायमा लगानि बढाई आम्दा’नीका स्रोतहरु बढाउन सकिनेछ । पुरानो रोग तथा समस्या’हरु स्वत ठिक भएर जानेछन् । मामा तथा मावलि’बाट तपाईको काममा सहयोग हुनेछ ।
पढाइ लेखाइमा अरुभन्दा अग्र पंतिमा तपाईको नाम आउनेछ । अदालत’बाट आउने निर्णयहरु तपाईकै पक्षमा आउने हुनाले एक कि’सिमको उमङग शरिरमा आउनेछ । माया प्रेममा नजिक भई रमाउन सकिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
बिहा’नको समय मध्ययम रहेकोले सा’मान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महशुस हुनेछ । प्रतिस्प’र्धीहरुको अवरोधले फाईदाको सम्भावना टरेर जानेछ ।
मध्यान्ह’बाट समय राम्रो रहेकोले व्यावसायमा लगानि बढाउदा मनग्गे लाभ हुनेछ । पढाइ लेखाइमा प्रतिद्धन्द्धि हरुलाई किनारा ल’गाउदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
अध्ययन अध्याप’नमा अलि बढि समय खर्चिदा नतिजा आफैतिर ल्याउँन सकिनेछ । कुनै काम शुरु गर्नुभ’न्दा पनि पुरानै काम’हरुलाई निरन्तरता दिनुहोला । चाहदा चाहदै पनि घरायसि सुख सुबिधाहरु प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ ।
काम बिग्रने हुँदा राजकिय सम्मान पाउँने योग टरेर जाने तथा राजनितिमा प्रतिश्पर्धिहरु हावि हुँनेछन् । छातिमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथि’हरुबाट टाडिएर परदेशको यात्रा गर्नुपर्दा अस’हज महशुस हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
स’माजमा गुमेको साख फिर्ता हुनुको साथै आफ्नो बर्चस्व बढाउन सकिनेछ । समयको भरपुर सदु’पयोग गरि भाग्य बृद्धि गर्न सकिने साथै दिगो फाईदा हुने काम आरम्भ गर्न सकिनेछ ।
नियमित काममा दाजुभाई तथा आफन्त’को सहयोग हुने हुँदा मन प्रशन्न हुनेछ । उत्पा’दित उद्योगमा लगानी बढाई भने जस्तो रुपैया पैसा कमाउन सकिनेछ । छोटो,रमाईलो तथा उपलब्धिमुलक यात्रा हुने अधिक सम्भा’वना रहेको छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
कुटुम्ब तथा बोलि भावमा गोचर गर्ने चन्द्रमाले कुटुम्ब’सँगको बिग्रेको सम्बन्ध सुधार गर्न सकिनेछ भने बालिको माध्ययमबाट राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ ।
व्या’वसाय फस्टाएर जानेछ भने आम्दानि बढ्ने तथा उठ्नु पर्ने रकम हात लागि हुनेछ । शुभ तथा मांगलिक कार्यमा सहभागि भई स्वादिष्ट भोजनका साथ रमाईलो बाताबरणमा दिन कटाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
क्ष’मता प्रदशन गरेर नाम तथा दाम दुबै कमाउन सकिनेछ । अध्यय’नमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्रपं’तिमा आउन सकिनेछ ।
मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलिले लक्ष्य तथा गन्तब्य पहिल्याउन सहज हुनेछ । परिवा’रका साथ रमाईलो बाताबरणमा स्वादिष्ट भोज’न ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बि’हानको सम’यमा यात्रासँग सम्ब’न्धित कामहरु हुनेछन् ।
प्रतिकृया दिनुहोस्