बेला’यती मोटरसाइ’कल उत्पाद’क कम्पनी रोयल इन्फि’ल्डको बुलेट बाइक ने’पाली बजार’मा पनि निकै लोकप्रिय मानिन्छ । भारतीय ब’जारमा उत्पादन हुँदै आएको रोयल इ’न्फिल्ड’का बाइक नै नेपाली बजार’मा बिक्री वितरण हुँदै आएको छ ।
चालु आर्थिक व’र्षको पहिलो क्वा’र्टरमा भारतमा १९ प्रतिशतले बिक्री गुमाएको कम्प’नीले अब भने सस्तो मूल्य’का मोटरसाइकल उत्पादन गर्ने घोषणा गरेको छ । कम्प’नीको साधा’रण सभामा बोल्दै नवनियुक्त सीइओ विनोद देसारीले भने ‘हामी नयाँ मोडलका मोटरसाइ’कल बजारमा ल्याउने तयारी’मा छौँ, आगामी महिना हाम्रा ग्राहक’लाई सरप्राइ’जिङ्ग प्याकेज दिने तयारीमा छौँ ।’
देसारीको भ’नाइलाई आधार बनाउँदै भारतीय मिडि’याले कम्पनीले नयाँ सस्तो मोटरसा’इकल चाँडै आउने अनुमान गरेका छन् । अहिले रोयल इन्फि’ल्डको सबै’भन्दा सस्तो मो’डल बुलेट क्लासिक रहेको छ । अब कम्प’नीले त्योभन्दा सस्तो मोडल बजारमा ल्याउन खोजेको हो ।
मिडिया रिपो’र्टका अनु’सार अहि’ले बिक्री भइरहेको बुले’टको तुलनमा नयाँ बाइक करिब २५ हजार भार’तीय रुपैयाँ सस्तो हुने अनुमान गरिएको छ । नयाँ बा’इक पनि बुलेटकै प्याटर्फ’ममा निर्माण भइरहेको जनाइएको छ । नयाँ बाइ’कमा पनि बुलेट कै जस्तो फिउल ट्याङ्क दिइने छ भने इन्जि’नमा कालो कल’रको प्रयोग गरिने अनुमान गरिएको छ । उक्त बाइकमा अधि’कांश क्रोमहरु बुलेट कै जस्तो प्रयोग हुनेछ ।
नयाँ बा’इक अहिले’को भन्दा केही फर’क कलर अप्स’नमा पाउन सकिने कम्पनीले जनाएको छ । नयाँ मूल्य अनुसार उक्त बाइ’कले बजार’मा पल्सर एनएस २००, टीभी’एस अपाची आरटीआर २०० ४ भीसँग सिधा प्रतिस्प’र्धा गर्ने अनु’मान गरिएको छ ।
Khabarhab.com बाट साभार
प्रतिकृया दिनुहोस्