Tuesday, December 5

प्रेमीको श’व जलिरहँ’दा प्रेमिकाको श’व बग्दै आएपछि….

September 4, 2020 1830

भदौको महिना, उ’र्लेको मोदीखोलाको किनारमा सबै शो’कमा डु’बेका थिए । मोदी गाउँपालिका वडा नं २ र ५ मा पर्ने मोदीखोला पातीखोलाको संगममा एक जना १८ बर्षे लक्का ज’वानको श’बमा आ’गो द’न्किरहेको थियो ।श’ब ज’लिरहेका बेला खबर आयो मोदीखोलामा ढुंगामा कसैको श’ब अ’ल्झिएको छ ।

श’ब अ’ल्झिएको सुचना पाए पछि प्रहरीलाई खबर पनि गरियो भने म’लामी र छिमेकीहरु पनि खोलामा रहेको श’ब निकाल्न गए ।खोलामा भेटिएको श’ब एक जना १७ बर्षे बालि’काको हो भन्ने थाहा पाएपछि सबैले नयाँ तथ्य फेला पारे ।

मोदी र पातीखोलाको संगममा ज’लिरहेको श’ब र मोदी खोलामा ढुंगाको अ’क्करमा अ’ल्झेको श’ब दुई जना प्रेमि प्रेमिकाको हो । ज’लिररहेको श’ब पर्वतको मोदी गाउँ पालिका वडा नं २ देउपुरका १८ बर्षिय पुष्प चापागाईको थियो भने खोला’मा भेटिए’को श’ब इलामको देउमाई नगरपालिका ५ घर भै मोदी गाउँ पालिका ६ डिमुवामा बस्दै आएकी दिपिका बस्नेत’को थियो ।

प्रहरीका अनुसार चापागाई भदौ १४ गते आइतबार दिउँसो ४ बजे देखि ह’राएका थिए । खो’जी गर्ने क्रममा भदौ १५ गते सोमबार बिहान घर नजिकै जंगलमा झु’ण्डिएको अबस्थामा फे’ला परेका थिए ।

चापागाईको श’बको पर्वत अस्पतालमा पो’ष्टमार्टम गरि दा’हसंस्कार गरिएको थियो । दिपीका पनि सोमबार दिउँसो ११ बजे पछि घरबाट ह’राएको भनेर आफन्तले प्रहरी र खोला किना’रमा समेत खो’जी थालेका थिए । खोजी गर्ने क्रममा श’ब ज’लिरहेको केही माथि मोदीखोलामा उनको पनि श’ब भेटिएको थियो ।

पुष्पले आ’त्मह’त्या गरेको खबर सुनेर उनले पनि मोदीखोलामा हा’मफालेको हुन सक्ने अनुमान गरिएको छ । दुबैको घरबाट कुनै सु’साईनो’ट वा अन्य बस्तु फेला नपरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी बिश्वराज अधिकारीले बताउनुभयो ।

दुबै श’बको पो’ष्र्टमाटम गरि आफन्तलाई बु’झाएर थप अनुसन्धान अघि ब’ढाइएको डिएसपी अधिकारीले जानकारी दिनुभयो ।मृ’त भेटिएका पुष्पले ज’ननेत्र माबिबाट कक्षा १२ को परिक्षा दिने तयारीमा थिए भने बस्नेत भने यस बर्ष एसइइ उर्तिण गरेकी थिइन ।

बिद्यालयमा पनि उनीहरुको बिचमा प्रेम थियो भन्ने कुरा खासै बाहिर आएको थिएन । साथी भाईले दुबैले आ’त्मह’त्या गरे पछि मात्र यसबारेमा मुख खोलेका थिए । शिक्षक भूमिराज शर्माका अनुसार उनीहरु मध्ये छात्रा कक्षामा ४, ५ जना बिद्यार्थी मध्ये प’र्थिन भने छात्र पुष्प पनि पढाईमा राम्रै थिए ।

‘बिद्यालयमा उनीहरुको बिचको प्रेमका बारेमा खासै कसैलाई जानकारी थिइन।’ उहाँले भन्नुभयो‘प्रेम थियो भने पनि पारिवारीक रुपमा बिबाह गर्नलाई अ’बरोध गर्ने वातावरण थिएन।’ पुष्पको घरबाट बिबाहका लागि अ’स्विकार गर्ने वातावरण नभएको उहाँले बताउनुभयो ।

उनीहरुले किन यस्तो अ’प्रिय निर्णय लिन पुगे भनेर अहिले सबैले आश्चार्य मा’नेका छन् । सोमबार साँझ मोदीखोला र पातीखोलाको किनारमा देखिएको हृ’दयबि’दारक घ’टनाले धेरैको मनमा शंका उ’ब्जादिएको छ यस्तो निर्णय नलिएको भए हुन्थ्यो ।

सबैले भन्दैथिए ‘ संगै जी’उने र म’र्ने कसम खाएका प्रेमी प्रेमिका’हरुले आ’वेगमा यस्ता गल’त निर्णय गर्दा आफन्त र परिवारमा ग’हिरो चो’ट पर्न जान्छ भन्ने सोच्दैनन, ग’लत बाटो रोज्छन।’ नेपाल समाचारपत्र दैनिकबाट

प्रतिकृया दिनुहोस्