Tuesday, March 28

कागती खेती बाटनै यसरी गर्न सकिन्छ लाखौं आम्दानी (भिडियो हेर्नुहोस)

September 4, 2020 987

चितवन जिल्ला नेपा’लको खेतिभण्डा’रको जिल्ला हो। यहाँ उत्पादन नहुने कुरा सिमित छन तर जोश र जागरको भने चरम अभाव छ। प्लटिंगको नाममा खेतियो’ग्य जमिन सोत्तर भएर उत्पा’दन चर’म शुन्यमा गैरहेको बेला केही कर्मशिल युवा भने जग्गा’लाइ जिवनको रुप’मा परिमार्जन गर्न लालयित देखिन्छन।

कागती खेती बारे बताउँदै युवा कृषक

जिवनलाइ कृषि’मय बनाएर अरु युवा’लाइ पनि प्रोत्सा’हन गर्ने सोचको निमित्त र आ’फ्नो घर व्यवहार धान्नाको लागिपनि युवा कृषक जीवन धितालको प्रयास’लाइ सराहना गर्न सकिने धेरै पाटा’ छन। थप भिडियो बाट हेरी जानकारी लिन सकिनेछ। हे’र्नुहोस् भिडियो….

प्रतिकृया दिनुहोस्