Friday, July 23

हाम्रै नेपालमा: ह’त्यापछि टाउको र खुर्पासहित हत्या’रा प्रह’री चौकीमा उपस्थित

September 4, 2020 257

धादिङ्ग निलकण्ठ नगरपालिका वडा नं १३ बस्ने ६४ वर्षीय सोम गुरुङ्गको आपसी झग’डामा ह त्या भएको छ । निलकण्ठ नगरपालिका वडा नं १३ खल्चेतमा गएराति २६ वर्षीय राजु परियारले धा’रिलो हति’यार खु’र्पाले गुरुङ्गको ह त्या गरेका हुन् ।

ह त्यापछि मृ’तक गुरु’ङ्गको टाउको र खुर्पा समेत लिएर परि’यार जिल्ला प्रह’री कार्यालय धादिङमा आत्म स’मर्पण गरेको प्रहरीले बताएको छ । ‘ह त्या गरेर टाउको र आफूले प्रयोग गरेको हति यार झो’लामा ल्याएर प्रह’रीमा आत्म’समर्पण गरेको छ,’ प्रहरी उपरीक्षक रबिन्द्र रेग्मिले भन्नुभयाे ।

धादिङ्गमा ह त्या गरी मृ’तकको टाउको र खु र्पा सहित प्रहरी समक्ष आ त्म समर्पण गरेको पहिलो घट ना हो । श वलाई मु’चुल्का उठाएर पोष्टमा’र्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको उहाँले बताउनुभयाे ।

गम्भी र खालको घ टना भएको’ले थप अनुसन्धान भइर’हेको रेग्मिले बताउनुभयाे । स्था’निय चन्द्र गुरुङ्गको १३ औं पुण्य तिथिमा पित्री प्रसाद खाएर आउने क्रममा खल्चे’तमा एक आ’पसमा जिस्कँ’दै जाँदा पारिवारीक कुरामा वि’वाद उत्पन्न भएको सो कुरालाई लिएर ह त्या भएको हुन सक्ने प्राम्भिक अनुसन्धान’मा देखिएको छ ।

केही दिन अघि पनि गुरुङ्ग र परियार वि’वाद भएको थियो । घट ना परियारको घरबाट २ सय मिटर दुरीमा भएको थियो । मृ तक गुरुङ्गको २ छोरा छन् भने श्रीमती बि’तिसकेका छन् । अभियु’क्त राजु परियारका एक श्रीम’ती र ६ महिना छोरी छन् ।

प्रतिकृया दिनुहोस्