Monday, March 27

मनमोहन अस्पतालको इम’र्जेन्सी कक्षमै ‘ग्याङ फाइट’ (भिडियो हेर्नुहोस्)

September 4, 2020 1590

काठमाण्डौको स्वयम्भूस्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको आ’कस्मिक कक्षमा ग्याङ’फा’इट भएको छ । उक्त ग्याङ’फा’इटको भि’डियो सार्वजनिक गरिएको छ ।

भिडि’योमा अस्पताल परिसरभित्रै दुई पक्षबीच झ’डप भएको थियो । अ’ज्ञात स’मूहहरुले घा’इतेहरुमाथि चि’कित्सक’माथि कु’टपि’ट गरेको भिडि’योमा देख्न सकिन्छ ।

उक्त समूहले आ’कस्मिक कक्ष पनि तो’डफो’ड गरेको भि’डियो फुटेजमा देख्न सकिन्छ । फुटेजमा केही युवाले अरुलाई अमा’नवीय तबरले जे भेट्यायो, त्यही प्र’हार गरेर कु’टेको देख्न सकिन्छ ।

अस्पतालभित्र

महानगरीय प्र’हरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले दुई समूह’बीच पहिले रानीवनमा भलिबल खेल्ने क्रममा झ’डप भएको र पछि घाइ’तेलाई अस्पतालमा ल्याइएपछि अस्पतालमै कु’टपि’ट गर्न अज्ञा’त समूह अस्पताल आएको थियो ।

प्रह’रीले घ’टनामा संग्लग्न भएको आ’रोपमा दुईज’नालाई प क्राउ गरिसकेको छ । प्रहरीका अनुसार प क्राउ पर्नेमा वीरेन्द्र बहादुर धानुक र सुदीप देवकोटा रहेका छन् । प्रहरीले बाँकी’को खोजी भइरहेको जनाएको छ । – खबर हब
यहाँ थिचेर भिडियो हेर्नुहोस्

प्रतिकृया दिनुहोस्