मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नयाँ कार्य, रोज’गार वा नयाँ काम’को अवसर मिल्नेछ । मान प्रतिष्ठामा बृद्धि होला । आफ’न्तको प्रगतिमा मन रमाउनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
अनु’हारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ नयाँ का’र्यको योजना बन्नेछ । नजिक’को मित्रसँग भेटघाट हुनेछ ।
मिथु’न (का, कि, कु, घ, ङ, छ, के, को, हा)
रोकिए’का काम पुनः सुरु हुन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ । शुभ’कार्यको चर्चा रचल्नेछ । वैदेशिक कार्य’पनि अघी बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अनावश्य’क ठाउँमा धन खर्च हुनेछ । नजिकका व्य’क्तिबाट कार्यमा वाधा आइपर्ला । लगानी गर्नु उपलब्धी’मूलक हुँदैन ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आदर्श ब्यक्ति’को सहका’र्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । नयाँ काम’मा हात हाल्ने समय छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
धर्म, कर्म तथा समा’जसेवा जस्ता का’र्यमा मन लाग्नेछ । अतिथिका रूपमा सम्मा’न पाइनेछ । नयाँ काम’को थालनी हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
अनु’हारमा कान्ति र मनमा शान्ति छाउनेछ । गरेका काम’बाट राम्रै लाभ हुनेछ । धर्म,कर्म’मा मन लाग्नेछ । प्रेम सम्बन्ध’पनि राम्रो हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ का’मको थालनी हुनेछ । राजनै’तिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हि’म्मत बढ्नेछ । बन्धु बान्ध’वबाट सहयोग मिल्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
धार्मिक आस्था बढ्नेछ । अरुलाई प्रभा’वित पारेर काम बन्नेछ । श्रमको उचित मुल्या’ङ्कन हुनेछ । मिष्ठान्न भो’जनको अवसर मिल्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
विप’रित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । बिनाप्र’तिस्पर्धा फाइदा हुने योग छ । आफ’नतले सहयोग गर्नेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
लाभ, हानी, आय, व्यय, सुख, दुख वरावरी खालको समय छ । सद्विचा’रले अभि’प्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
जिद्दीप’नाले गर्दा काम बिग्रने डर छ । मह’त्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । स्वास्थ तथा सौन्द’र्यतामा धन खर्च हुनेछ ।
प्रतिकृया दिनुहोस्