Wednesday, January 27

रबि लामिछानेको पोस्टबारे तिखो टिप्पणी गरेकी धमला पत्नी एलिजाले अन्तत मागिन् माफी (भिडियो)

September 4, 2020 1007

न्युज २४ टेलिभिcजनबाट प्रसारित लोकcप्रिय कार्यक्रम सिधाकुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवि लामिछानेले कार्यक्रमcमा बोलेका केही शब्दहरुलाई लिएर नायिcका एलिजा गौतमले आपत्ति ज’नाएका छन् ।

देश कोरोना महामारीसँग लडिरहे’को बेला सञ्चारकर्मी रवि लामिछानेले स्वस्थ्य मन्त्रीसँग समसा मयिक बिषयमा अन्तर्वाता लिन लागेका थिए । तर, स्वस्थ्य मन्त्री भानुभcक्त ढका’लले अनुरोध अस्वि’कार गरेको भन्दै प्रस्तोता लामिछाने एक स्टाटस् समेत लेखेका थिए ।

‘प्रधानमन्त्री’ज्युले अन्तर्वार्ता न’दिनु ऋषि धमलाको कमजोरी पक्कै हैन होला, तर तपाईंले त ऋषिमुनिदेखि सिसि’मुनिसम्म’लाई अन्तर्वार्ता दिन भ्याए मलाइ दिएनन् भन्नु भएछ’,

एलिजाले भनेकी छन्, ‘ हुन त हजुरले ऋषि’जीलाई ऋषिमुनि नै देख्नु भयो, एक संचारक’र्मीले अर्को संचारक’र्मीको खेदो खन्नु कतिसम्म उचित हो त्यो त मलाई थाह भएन तर मेरो मन दुख्यो ।’

भिडियो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्