न्युज २४ टेलिभिcजनबाट प्रसारित लोकcप्रिय कार्यक्रम सिधाकुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवि लामिछानेले कार्यक्रमcमा बोलेका केही शब्दहरुलाई लिएर नायिcका एलिजा गौतमले आपत्ति ज’नाएका छन् ।
देश कोरोना महामारीसँग लडिरहे’को बेला सञ्चारकर्मी रवि लामिछानेले स्वस्थ्य मन्त्रीसँग समसा मयिक बिषयमा अन्तर्वाता लिन लागेका थिए । तर, स्वस्थ्य मन्त्री भानुभcक्त ढका’लले अनुरोध अस्वि’कार गरेको भन्दै प्रस्तोता लामिछाने एक स्टाटस् समेत लेखेका थिए ।
‘प्रधानमन्त्री’ज्युले अन्तर्वार्ता न’दिनु ऋषि धमलाको कमजोरी पक्कै हैन होला, तर तपाईंले त ऋषिमुनिदेखि सिसि’मुनिसम्म’लाई अन्तर्वार्ता दिन भ्याए मलाइ दिएनन् भन्नु भएछ’,
एलिजाले भनेकी छन्, ‘ हुन त हजुरले ऋषि’जीलाई ऋषिमुनि नै देख्नु भयो, एक संचारक’र्मीले अर्को संचारक’र्मीको खेदो खन्नु कतिसम्म उचित हो त्यो त मलाई थाह भएन तर मेरो मन दुख्यो ।’
भिडियो हेर्नुहोस…
प्रतिकृया दिनुहोस्