Tuesday, December 5

‘बलात्का’रपछि ह:त्या’ गरिएकी युवती अन्तिम संस्कारको १० दिनपछि जिउँदै फर्किएपछी…

September 5, 2020 965

एक युवतीको बला’त्कारपछि ह त्या गरिएको मुद्दा’मा पुलि’सले आरो”पीको खोजी गरिरहेको थियो । पुलि’सले आरोपीहरुलाई त भेट्टाएन बरु मारि’एकी भनिएकी युवतीको भि’डियो सार्वजनिक भयो ।

भिडियोमा युवतीले आफू जीवि’तै भएको बतायन् । युवतीको भिडियो सार्वजनिक हुँदासम्म उनका परिवारले उनको अन्तिम संस्का’र गरिसकेका थिए । यो स’नसनीपूर्ण घ’टना बिहारको वैशालीको भएको भारतिय सञ्चारमाध्यम ले जनाएका छन् ।

वैशाली जिल्लाको रही”मपुरमा गएको २२ अगष्टमा बा’करपुरका पिताले आफ्नी छोरीको अप’हरण भएको भन्दै पुलि’समा रिपो’र्ट लेखाएका थिए । त्यसको भोलिपल्ट एक युवतीको श’व ब’रामद भयो । ला’शको प्रकृति हेर्दा उनको बला’त्कारपछि ह त्या गरिएको आशंका गरिएको थियो ।

श’वको पहिचान मेटाउनको लागि श’वलाई तेजा’बले जला’इएको थियो । श’व भेटिएपछि पुलिसले ह’त्याको मु’द्दा दर्ता गरेर ह’त्याराको खो’जीमा जुटेको थियो । तर यही बीचमा पुलि’सले जुन मेनका नामकी युवतीको श’व बरा’मद गरेर अपह’रण र ह’त्याको अनुसन्धान गरिर’हेको थियो उनै युवतीले एक भिडि’यो जारी गरेर आफू जी’वितै भएको बताएकी छिन् ।

पु’लिसले पोस्टमा’र्टम गरेर ह’त्याको मु’द्दा दर्ता गरेको थियो । परिवारले उनको अन्तिम संस्का’र समेत गरिसकेको थियो । उनै युवती अब १० दिनपछि अगाडि आएकी छिन् । भि’डियोमा युवतीले आफ्नै इच्छाले भागेर बिहे गरेको बताएकी छिन् ।

पिता र परिवारले झु’टो केस बनाउनको लागि ह त्याको के स बनाएको उनले आ’रोप लगाएकी छिन् । युवतीका अनुसार उनले घरमा पनि फोन गरेर आफू जीवि’तै भएको बताएकी थिइन् तर परिवारले के’स गरेर अ’न्तिम संस्का’र पनि गरिदिए । – डिसी नेपाल

प्रतिकृया दिनुहोस्