September 5, 2020 3370
केहिस’मय अगाडि सामाजि’क सञ्जाल र युट्युब भाइरल बनेका कैलालीका अर्जुन विकको अभिन’यमा नयाँ म्युजि’क भिडियो सार्वजनिक भएको छ ।
गायक रमेश परियार र सन्ध्या परियारको स्वरमा रहेको “पिरती छुटाए” बोलको गीतको भिडि’योमा अर्जुन विक र सरस्वती फुयाल’को जीवन्त अभिनय देख्न सकिन्छ ।
श्रीम’तीले छाडेर गएपछि पिठ्युँ’मा छोरा बोक्दै राजधा’नीको व्यस्त सडकमा रिक्सा चलाउँदै गुजारा चलाईरहेका अर्जुन यतिबेला सेलिब्रेटी बनिसकेका छन् ।
भाइर’ल व्यक्ति’लाई भिडियोमा देखाउन पाइन्छ भन्ने निर्माताह’रुलाई राम्रैसँग थाहा छ ,त्यसैले त यतिबेला अर्जुनको व्यस्तता ह्वात्तै बढेको छ । यस गीतको भिडियोला’ई विक्रम चौहानले निर्देशन गरेका हुन् । भिडियो हेर्नुहोस् :
प्रतिकृया दिनुहोस्