Sunday, September 24

नायिका श्वेता खड्का अब सेड्रिनाको आमा बन्दै

September 5, 2020 2480

चलचि’त्र ‘कहाँ भेटिए’ला’ बाट नेपाली चलचि’त्रमा प्रवेश गरेकी अभिनेत्री श्वेता खड्का’ले नयाँ चलचित्रमा काम गर्ने भएकी छन । उनी अभि’नीत चलचित्र ‘कान्छी’ दुई वर्षअघि प्रद’र्शनमा आएको थियो।

अहिले आफ्नो व्यापार व्यवसा’यमा ध्यान दिँदै आएकी उनी यम थापाको लेखन तथा निर्दे’शनमा बन्न ला’गेको नयाँ चलचि’त्रमा अनुब’न्धित भएकी हुन्।

‘हुर्रे’, ‘मेरी मामु’ र ‘रज्जा रानी’ निर्देशन गरेका यमको निर्देश’नमा बन्ने नयाँ चलचि’त्रमा श्वेताले काम गर्न लागेकी हुन्। चलचित्रमा उनी आमाको भूमि’कामा देखिने छिन्।

चलचित्रले आमा र छोरीको भावनात्मक सम्बन्धको कथा भन्ने छ। कोरोना महा’मारी र ल’कडाउनको अवस्था सहज हुनेबित्तिकै चलचि’त्रको छायांकन सुरु हु’ने बताइएको छ।

चलचि’त्रमा छोरीको भूमि’कामा सेड्रिना शर्मालाई लिने प्रयास भइरहेको छ। डेब्यु चलचित्र ‘कहाँ भेटिएला’ बाट लभर गर्लको भूमिकामा देखिँदै आएकी श्वेता’लाई पहिलो पटक दर्शकले भिन्न भूमिकामा देख्न पाउनेछन्। चलचि’त्रमा उनको केन्द्रीय भूमिका छ।

चलचि’त्रमा समावेश अन्य कलाकार तथा प्राविधि’कको जानकारी कही समय’मा गराउने निर्देशक थापा’ले बताए। अन्नपूर्ण पो’ष्टमा यो खबर छ ।

प्रतिकृया दिनुहोस्