Wednesday, May 12

उपचार गर्न गएकी युवतीलाई बे’होस बनाएर यस्तो हर्कत (हेर्नुहोस् भिडियो)

September 5, 2020 1646

निजगढ नगरपा’लिकाको ग्रामिण भेगमा रहेको एक स्वास्थ्य’कचौकीमा कार्यरत प्रमोद शाह, (स्वास्थ्य सहायक) ले उपचारका लागि स्वास्थ्य चौकी आएकी महिला’लाई गलत काम गरेका कारण अहिले प्रहरी हिरास’तमा छन् । इलाका प्रह’री कार्यालय नि’जगढले प क्राउ गरी घट’नाको अनुसन्धान गरिरहेको छ ।

एक जना महिला गर्भव’ती थिइन् । तर उनको बच्चा खेर गयो । त्यसपछि उनी उपचा’रका लागि स्वास्थ्य चौकी गइन् । आफ्नो’ सानिमा’संग स्वास्थ्य चौकी गएकी थिइन् ।

अघिल्लो दिन उपचा’रका लागि जाँदा स्वास्थ्यकर्मी’ले आज समय छैन भोली आउनु भनेर भनेर पठाए । भोलीपल्ट उनी फेरी सानिमालाई लिएर गइन् ।

स्वास्थ्य चौ’कीमा उनको उपचार सुरु भयो । उ’नलाई स्वास्थ्यकर्मीले सलाइन् दिए । त्यतीनैबेला उनी निदाइन । उनीसंगै गएकी सानिमा पनि घरमा एउटा सानो काम गर्न बाँकी रहेका ‘कारण ति युव’तीलाई स्वास्थ्य चौकी’मै छोडेर घर आइन् । – पब्लिक न्युज

प्रतिकृया दिनुहोस्