निजगढ नगरपा’लिकाको ग्रामिण भेगमा रहेको एक स्वास्थ्य’कचौकीमा कार्यरत प्रमोद शाह, (स्वास्थ्य सहायक) ले उपचारका लागि स्वास्थ्य चौकी आएकी महिला’लाई गलत काम गरेका कारण अहिले प्रहरी हिरास’तमा छन् । इलाका प्रह’री कार्यालय नि’जगढले प क्राउ गरी घट’नाको अनुसन्धान गरिरहेको छ ।
एक जना महिला गर्भव’ती थिइन् । तर उनको बच्चा खेर गयो । त्यसपछि उनी उपचा’रका लागि स्वास्थ्य चौकी गइन् । आफ्नो’ सानिमा’संग स्वास्थ्य चौकी गएकी थिइन् ।
अघिल्लो दिन उपचा’रका लागि जाँदा स्वास्थ्यकर्मी’ले आज समय छैन भोली आउनु भनेर भनेर पठाए । भोलीपल्ट उनी फेरी सानिमालाई लिएर गइन् ।
स्वास्थ्य चौ’कीमा उनको उपचार सुरु भयो । उ’नलाई स्वास्थ्यकर्मीले सलाइन् दिए । त्यतीनैबेला उनी निदाइन । उनीसंगै गएकी सानिमा पनि घरमा एउटा सानो काम गर्न बाँकी रहेका ‘कारण ति युव’तीलाई स्वास्थ्य चौकी’मै छोडेर घर आइन् । – पब्लिक न्युज
प्रतिकृया दिनुहोस्