September 5, 2020 1728
कञ्चनपुरमा ड्युटीको क्रम’मा बे’होस भएका प्रह’री जवान सुरेन्द्र कुमार ऐरको मृ त्यु भएको छ । दंगा नियन्त्रण गण कञ्चनपुरमा कार्यरत ऐर शनि’वार राती ड्युटी गरि’रहेको बेला बेहो’स भएका थिए ।
बेहो’स भएपछि उपचारका लागि धन’गढी प्रादेशिक अस्पतालमा लगिएको थियो । त्यहाँ उपचारको क्रममा उनको मृ त्यु भएको सुदु’रपश्चिम प्रदेश प्रहरी कार्याल:यका प्रवक्ता (एसएसपी) मुकेश कुमार सिंहले जानकारी दिए ।
मृ’तक जवान डडेल्धु:राको अजयमेरु गाउँपा:लिकाका हुन् । बेहोस भएपछि उनलाई तत्काल कञ्चनपुरस्थित स्थानीय हेल्थ’पोष्टमा उपचार गरिएको थियो ।
थप उपचारका लागि उन’लाई धनगढी लगिएको थियो । प्रदेश प्रहरी तालि’म केन्द्र दिपायलमा उनले ११–७९ औं समू’हको तालिम सफलतापूर्वक हाँसि’ल गरेका थिए । – रातोपाटी
प्रतिकृया दिनुहोस्