Thursday, August 5

मोरङमा अचम्मको घ’टना: छोराले आफ्नै बाबुलाई यस्तो सम्म गरेपछि..हेर्नुहोस्

March 12, 2020 1783

आफ्नै बुबालाई अपहर’णमा परेको छु भन्दै फि’रौती माग्ने छोरा प’क्राउ परेका छन् । आफ्नै बुबालाई अपह’रणमा परेको छु भन्दै फोन गरेर रकम माग्ने छोरालाई मोरङ प्रहरीले प’क्राउ गरी सार्वजनिक गरेको छ ।

मोरङको बुढीगगां गाउपालीका ३ का बासबारीका शिव नारायण महतोको छोरो २४ बर्षिय मुकेश कुमार महतोले आफु अप’हरणमा परेको भन्दै नाट’क गरी बुबासँग ३० लाख फिरौ’ती मागेका थिए ।

गत फाल्गुन २३ गते घरबाट निस्कि’एका महत्तोले सोही दिन आफ्नै बुबालाई अपहर’णमा परेको भनी फोन गरेर अपहर’णको ना’टक गरेका थिए ।

घट’ना बारे जानकारी पाएको जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा फाल्गुन २६ गते सुनसरीको भान्टावारीमा मुकेश कुमारलाई फेला पारिएसंगै अपह’रण नभई अपहर’णको नाट’क गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

मुकेश प’क्राउ परेसंगै फि’रोतीको रकम सहित निजकै घरमा काम गर्ने २५ बर्षीय कृष्ण राजवंशीलाई समेत प’क्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङमा पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको छ ।

मुकेशले एक बर्ष अगाडी ५ लाख रुपैया सापट लिदा मिटर ब्याजको कारण ९६ लाख परिवारले तिर्नु परेको र अरु ५० लाख समेत कागज गररी आफूलाई मा’र्ने धम्की’ समेत आएका कारण नाट’क गर्न बाध्यभएको प्रहरीको अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रवक्ता मान बहादुर राईले जानकारी दिनुभयो ।

पक्रा’उ परे’का महतो र उनका सहयोगी’लाई अप’राधिक कसु’र ऐन अन्तर्गत मु’द्धा चला’उईने प्रवक्ता राईले बताउनुभयो । – ओ.वी बाट

प्रतिकृया दिनुहोस्