Sunday, September 26

कोरोनाले नेपालमा आज ९ जनाको मृ:त्यु, यी जिल्लाका हुन् मृतक…

September 5, 2020 1013

नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जना को’रोना संक्रमतिको मृ त्यु भए’को छ । स्वास्थ्य मन्त्राल’यका प्रवक्ता डा.जागेश्वर गौतमले शनि’बारको नियमित प्रेस ब्रिफ्रि’ङमा दिएको जान’कारी अनुसार ३ जना महिला र ६ जना पुरुष गरी ९ जनाको मृ त्यु भएको हो ।

मोरङकी ४३ वर्षीया महिला, मक’वानपुरकी ५२ वर्षकी एक महिला र नवलपरा’सीकी ३७ वर्षकी महि’लाको पछिल्लो २४ घण्टा’मा कोरोना भाइरस’को संक्रमणले मृ त्यु भएको छ ।

यस्तै पर्साका ७५ वर्षका एक पुरुष, महोत्त’रीका ७८ वर्षका एक पुरुष, काठमाडौंका ४१, ५९ र ६५ वर्षका तीन पुरुष र रुपन्दे’हीका ४० वर्षका एक पुरुषको मृ त्यु भएको हो ।

योसँगै नेपालमा कोरो’नाबाट मृ त्यु हुनेको संख्या २८० पुगेको छ । कुल संक्रमितका आधारमा ० दशमलब ६२ प्रतिशतको मृ त्यु भएको डा.गौतमले जानकारी दिए । यसअघि शुक्र’बार नेपालमा एकै’दिन सर्वा’धिक १४ जनाको कोरोनाले मृ त्यु भएको पुष्टि भएको थियो

प्रतिकृया दिनुहोस्