Sunday, September 24

शुक्रबार तोलाको कतिमा कारोबार भयो सुन ? हेर्नुहोस्

September 5, 2020 915

शुक्रबार सुन’को भाउ एक सय रुपैँयाले घटे’को छ । बिहीबार तोलाको ९६ हजार ५ सय रुपै’याँमा कारोबार भएको छापावा’ला सुनको भाउ शुक्रबार तोलामा १ सय रुपैयाँले घटेर ९६ हजार ४ सयमा झरेको हो ।

तेजा’वी सुन पनि आ’ज तोलामा १ स’यले नै घटेर प्रतितोला ९५ हजार ९ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको भाउ पनि तोलामा शुक्रबार ३५ रुपैयाँले घटेर १३ सय १० रुपै’याँमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यव’सायी महा’संघले आ’ज प्रति १० ग्राम छापावाला सुनको भाउ ८२ हजार ६५० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८२ हजार २२० रुपैयाँ र प्रति १० ग्राम चाँ’दीको मूल्य ११ सय २३ रुपैयाँ कायम गरेको छ ।

प्रतिकृया दिनुहोस्