Saturday, September 23

भारतमा कोरोना सङ्क्रमितको विश्व रेकर्ड, एकैदिनमा यती धेरै संक्रमित थपिए..

September 5, 2020 1287

कोरोना भाइरसबाट धेरै प्रभावितहरुको मुलु’कमा पर्ने भारतमा एकै’दिनमा ८६ हजारभन्दा बढी सङ्क्र’मित भएका छन् । सरकारी अधि’कारीहरुले दिएको जानका’रीअनुसार भारतमा पछिल्लो २४ घण्टा’मा ८६ हजार ४३२ जना कोरो’नाभाइरसबाट स’ङ्क्रमित भएका हुन् ।

योसँगै भारतमा कोरोनाभाइरसबाट सङ्क्रमि’तहरुको कुल संख्या ४० लाखभन्दा बढी पुगेको’ अधिकारीहरुको भ’नाई छ । भारतको केन्द्री’य स्वास्थ्य तथा परिवार कल्या’ण मन्त्राल’यले देशभरी कुल ४० लाख २३ हजार १७९ जना कोरोना’भाइरसबाट सङ्क्र’मित भएका छन् ।

त्यसैगरी भारतमा अहि’लेसम्म कोरोनाभा’इरसबाट मृ त्यु भएकाहरुको संख्या ६९ हजार ५६१ पुगेको छ । ती मध्ये ए’क हजार ८९ जनाको पछिल्लो २४ घण्टामा मृ त्यु भएको हो ।

भारतमा कोरोनाभाइ’रसबाट कुल स’ङ्क्रमित भएकाहरु मध्ये ३१ लाख सात हजार २२३ जना अहिले सङ्क्रमणमुक्त भइसकेका छन् । त्यसै’गरी अरु आठ लाख ८६ हजार ३९५ जना भने अझै पनि सङ्क्रमित अवस्था:मै रहेको मन्त्रालयले जना’एको छ ।

भारत’मा अहिलेसम्म देश’भरी चार करोड ७७ लाख जनाको कोरोना परी’क्षण गरिएको छ भने परीक्ष’णको क्रम अ’झै पनि जारी नै रहेको छ । रासस÷एएनआई

प्रतिकृया दिनुहोस्