मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) स्वास्थ्य स’म्वन्धी सामान्य समस्याले सताउन सक्छ खानपानमा ध्यान दिनुहोला । व्यापार व्यावसायमा वैदेशिक क्षेत्रसँग सम्वन्धीत कारोबार फस्टा’एर जानेछ भने विदेश यात्राको तय गर्न सकिनेछ । परिवार तथा आफन्त’जन तपार्ईँदेखि टाडिनेछन् । राज्य’बाट दण्ड तथा जरिवाना हुन सक्छ काम गर्दा सजक भएर गर्नुहोला । माया प्रेममा धोका हुनेछ । अनावश्यक ठाउँमा बल प्र’योग हुनुको साथै बिद्या तथा प्रतिस्पर्धामा अरु’भन्दा पछि परेको भान हुनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बिद्यामा अरु’लाई पछी पारेर अगाडि बड्ने समय रहेको छ । माया प्रेमको बन्धन कसिलो हुनुको साथै दाम्पत्य जिबन सुखि रहनेछ । व्यापार व्यावसा’यबाट प्रश’स्त आम्दानी हुनेछ । खनिज पदार्थसँग सम्ब’न्धीत बस्तुहरु जस्तै,धातु तथा पानिसँग सम्बन्धीत बस्तुहरुको कारोबा’रबाट फा’ईदा हुनेछ । दाजुभाई तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । साना तिना स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा बाहिरी वातावरणको ख्याल गर्नुहोला ।
मिथुन (का,की,कू,’घ,ङ,छ,के,को,हा) नयाँ काम पाउने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरणको अधिक सम्भा’वना रहेकोछ । राजनीति तथा समाजसेवी’हरुले राज्यबाट लाभ पाउने समय रहेकोछ भने व्यापारमा समय लगानी गर्नेहरुले म’नग्गे धन कमाउन सक्नेछन् । बुवा तथा बुवा सरहका मानि’सबाट तपार्ईँको काममा सह’योग हुनेछ भने आफन्त तथा सहयोगी हरुले तपार्ईँकै साथ दिने’छन् । माया प्रेमको बन्धन कसिने तथा पढाइ ले’खाइमा उत्कृष्ट नति’जाको साथ पुरस्कार जित्न सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) धर्म कर्ममा मन जाने हुनाले दिनभर जसो मन शान्त रहनेछ । सरकारी तथा प्रशासनीक क्षेत्रमा सेवा प्रभाह गर्नेहरुलाई रिजाएर महत्व’पूर्र्ण काम दिन स’किनेछ । पढाइ लेखाइमा सुधार भए’र जानेछ भने नतिजाको आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा नजिक हुने स’मय रहेकोछ भने एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । व्यापारमा थोरै लगानी र थोरै समय दिएपनि मनग्गे नाँफा कमाउन सकि’नेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कामगर्ने सवा’लमा आलोचनाको शिकार हुदा मन खिन्न हुनेछ । व्यापारमा लगानी गरेपनि आम्दानी कम हुने हुनाले दैनिकी प्रभावित हुनेछ । पढा’इ लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । स्वास्थ्य’मा समस्या आई औष’धी खर्च बढ्ने योग रहेकोछ । कार्य क्षेत्र’मा आउने विवादले दैनिक काममा समस्या निम्तिनेछ । माया प्रेममा एक अर्का विच अविश्वास बढ्ने योग रहेकोछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) दाम्पत्य जीव&नमा एकअर्कालाई सहयोग गर्दै दैनिकी सुखद तथा सम्बृद्ध बनाउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लामो दुरिको व्याव’सायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । पढाइ लेखा’इमा थोरै समय दिएपनि उत्कृष्ट नतिजा हात पार्न सकि’नेछ । स्वास्थ्य सबल रहने हुँदा शरि’रमा एक किसिमको जोस जागर आउनेछ । माया प्रेममा नजिकिने समय रहेकोछ भने विलासी तथा भौतिक वस्तु प्राप्तिको गतिलो योग रहेको&छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसाय फस्टाएर जानेछ भने थोरै मेहनेतले प्र’शस्त लाभ लिन सकिनेछ । बाद’विवाद तथा प्रतिस्पर्धामा तपार्ईँकै जित हुने तथा सत्रु परास्त हुनेछन् । न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपा_र्ईँकै पक्षमा हुनेछन् । प्रेममा सामिप्यता बढेर जानेछ । पुरानो रोग तथा स्वास्थ्य सम्वन्धी सम’स्या हल भएर जानेछ । बिद्यामा गरेको लगानीबाट राम्रै प्रतिफल पाइने योग रहेकोछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) अध्ययन_मा मन जाने तथा ध्यान केन्द्रित हुनाले आफूले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ । आफन्त तथा गुरुजनहरुको सुझाव’लाई सिरोधार्य गर्दै अगाढि बढ्न सकिनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्प’ती पाउने योग रहेकोछ भने प्रेममा सामिप्यता वढेर जानेछ । सन्तान,छोराछोरी तथा आफन्तसँग रमाईलो यात्राको तय गर्न सकिनेछ । व्या&पारमा लगानी गरी आर्थिक अवस्था सुधार्न सकिने समय रहेकोछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ भने अरु व्यावसायमा नाँफा कमाउन निकै नै संघर्ष गर्नुपर्नेछ । सवारी साधन तथा घर जग्गाको कारोबा’रबाट केहि मात्रमा लाभ लिन स’किनेछ । बिद्या तथा प्र’तिस्पर्धामा सफलता पाउन बढी नै मिहिनेत गर्नुपर्नेछ । आमा तथा आमासरहका मानिससँग मन’मुटाब बढ्नेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । राजनीति तथा समाज सेवामा जनताको खासै समर्थन प्राप्त हुनेछैन ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) दाजुभाई तथा छिमेकी सँगको सम्ब’न्धमा नयाँ आयाम थपिनेछ । पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । वाद’विवाद तथा मुद्दा मामिलामा तपार्ईँकै जित हुनेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै पति पत्नी विच मा’याको डोरो कसि’लो भएर जानेछ । उद्योग व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । छोटो तथा अर्थपुर्ण भ्रमणको तय हुनेछ । बिद्यामा सोचेजस्तै सफलता पाइनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) समाजमा बोलि’को प्रभाव बढ्ने हुनाले बोलेरै थेरै कामहरु गर्न सकिनेछ । व्यापारमा वढोत्तरिको योग रहेकोछ भने नयाँ व्यावसा’य सुरु गर्न सकिनेछ । कुटुम्बसँ’गको सम्बन्धमा सुधार हुनेछ भने आ’फन्तको सह’योगले कामहरु समयमा नै सकाउँन सकिनेछ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा रमाउँन चाहनेहरुलाई समयले साथ दिनेछ भने जीवन साथीसँग थप आत्मियता बढ्नेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) काम’गरी अरुला’ई प्रभावित पार्न सकिनेछ भने समाज’मा मान सम्मानमा बृद्धि भएर जानेछ । अध्ययनमा प्रगती हुनेछ भने अरु’लाई पछी पार्दै नतिजा आफैतिर ल्याउन सकिनेछ । राजनीति गर्नेहरुले राज्य’बाट पद पाउने सम’य रहेकोछ । विलासी वस्तुको प्रयोग मा’र्फत अरुको मन लोभ्याउन सकिनेछ । आम्दा’नीका नयाँ नयाँ स्रोतहरु फेला पार्न सकिने तथा व्या’पार व्यावसायमा लगानी गरी यथेष्ट लाभ लिन सकिनेछ ।
प्रतिकृया दिनुहोस्