बुहारीलाई ब’ञ्चरो प्र’हार गरी ह’त्या गर्ने जेठाजु’लाई काभ्रे प्रह’रीले प’क्राउ गरेको छ । काभ्रेको नमोबुद्ध नगरपालिका–८ दाप्चाबजार नजिकै घरमा रहेकी बुहारी’लाई ध’रिलो ह’तियार ब’न्चरो प्र’हार गर्ने जेठाजु प’क्राउ परेका हुन् ।
विहिबार विहान घरायसी वि’षयमा वि’वाद हुँदा ब’न्चरो प्र”हार गरिएको हुन सक्ने प्रहरी’ले जानकारी दिएको छ । श्याम’पाटी प्रह’री चौकीबाट गएको प्र’हरी टोलीले ब’ञ्चरो प्र’हार गर्ने जे’ठाजु सुर्दशन अधिकारीलाई नि’यन्त्रणमा लिएको छ ।
३५ बर्षीया रञ्जना अधिकारी डराउने पोखरी स्वा’स्थ्य चौकीमा केहि वर्ष देखि कार्यालय सहयोगिका रुपमा का’र्यरत थिईन् । एक स’न्तानकी आ’मा रञ्जना र उनका श्री’मान बीच केहि समय अघि सामान्य ख’टपट भए पनि पछि सँगै बस्दै आएका थिए ।
भारतमा बस्दै आएका जेठाजु सुर्दशन कोरोना भाईरस नि”यन्त्रण गर्न लक’डाउन गर्नु अघि घर फर्किए’का थिए ।
भिडियो हेर्नुहोस…
प्रतिकृया दिनुहोस्